कहाँ गयो कमलपोखरीको २४ रोपनी जग्गा ?

अनलाइन दर्पण 2018-07-17

काठमाडौं । साविक काठमाडौं–१ स्थित कमलपोखरी अतिक्रमणको सिकार भएको छ । प्रहरी, सडक देखि सर्वसाधारणले कमलपोखरी अतिक्रमण गरेका छन् । ४८ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीको क्षेत्रफल हाल आधा पनि छैन । २०३४ सालको नापी देखि नै कमलपोखरी अतिक्रमणको

आज - ०२ साउन २०७५ बुधवारको राशिफल

अनलाइन दर्पण 2018-07-17

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ,

​डा.केसीका प्रतिनिधिसँग कुरा मिलेन :सरकारी टोली जुम्ला नजाने, केसी काठमाडौं नआउने

अनलाइन दर्पण 2018-07-17

काठमाडौं, १ साउन। जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकार पक्षका प्रतिनिधिबीचको वार्ता  बिना निष्कर्ष टुंगिएको छ ।

शिक्षा मन्त्रालयमा भएको वार्तामा अर्को वार्ता कहिले हुने भन्ने विषयमा समेत सहमति जुटेन ।<

धरानका मेयर तारा सुब्बाको निधन

अनलाइन दर्पण 2018-07-17

काठमाडौं, १ साउन।  धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

सु

अस्पतालमा अझै छैनन दरबन्दी अनुसारका डाक्टर

अनलाइन दर्पण 2018-07-17

यज्ञराज उपाध्याय / कैलाली । टीकापुर अस्पताल विकास समितीले आर्थिक बर्ष २०७४/०७५ को अन्तिम दिन अस्पतालको बारेमा पत्रकार  सम्मेलन गर्दै पुरै आर्थिक बर्षको समीक्षा गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष रतन खड्काले अस्पतालले आर्थिक बर्ष २०७

आजदेखि जिल्लाका यी कार्यालय खारेज

अनलाइन दर्पण 2018-07-16

संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् ।

संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुन

दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

अनलाइन दर्पण 2018-07-16

उदयपर, ३२ असार – दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर आज बिहान स्

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

अनलाइन दर्पण 2018-07-16

काठमाडौ, साउन १ – आज देशभर साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार

जन्ती बोकेको बस दुर्घटना, एक जनाको मृत्यु

अनलाइन दर्पण 2018-07-15

३२ असार। उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् ।

भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस

पतिको मृत्युको ४ वर्षपछि गंगामायाले तोडिन् अनशन,

अनलाइन दर्पण 2018-07-13

काठमाडौं । आफ्नो छोराका हत्या भएको झन्डै १५ वर्षपछि हत्याराको कारबाही हुने सर्तमा गंगामाया अधिकारीले आफ्नो सत्याग्रह तोडेकी छन् । कानुनमन्त्री शेरबहादुर तामाङको २ बुँदे प्रतिबद्धतापत्र हातमा परेपछि जुस पिएर सत्याग्रह तोडेकी हुन् ।

बाढी प्रभावितको उद्धारमा जुट्न क्रान्तिकारीको निर्देशन

अनलाइन दर्पण 2018-07-12

काठमाडौं,२८ असार। अखिल क्रान्तिकारीले आफ्ना कार्यकर्ताहरुलाई बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा मा जुट्न निर्देशन दिएको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले अबिरल वर्षाका काण प्राकृतिक विपत्त

भीषण वर्षाका कारण भक्तपुर र बनेपा डुबानमा,तीन जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

अनलाइन दर्पण 2018-07-12

भक्तपुर, २८ असार ।  गए राति परेको भीषण वर्षाका कारण भक्तपुर र काभ्रेको बनेपा  पूर्णरुपमा प्रभावित भएको छ ।

मध्यरातदेखि हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने बनेपाका

गर्भवती महिलालाई बोको वितरण

अनलाइन दर्पण 2018-07-11

लहान, २७ असार । सप्तरीको सुरुङ्गा नगरपालिकाले  नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई बोको- बाख्रा वितरण गरेको छ ।

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुरुङ्गाका नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १,

स्थानीय तहको विकास निर्माणमा महिलाको सक्रियता बढ्दै

अनलाइन दर्पण 2018-07-11

बझाङ, असार २७ । घरायसी काममा मात्र सिमित रहेका बझाङका महिलाहरु स्थानीय तहको विकास निर्माणमा समेत सक्रियता बढाउन थालेका छन् ।

युवाहरु विदेशिँदै गएपछि स्थानीय तहमा हुने विकास निर्माणको काममा महिलाको सक्रियता बढेको हो । महिलाले घर बाहि

होटलबाट योजनाको भुक्तानी गर्ने मेयरसहित ५ पक्राउ

अनलाइन दर्पण 2018-07-10

काठमाडौं, २६ असार। योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार एक होटलबाट गरेको उजुरी परेपछि रौतहटमा एक मेयरसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, कार्यकारी अधिकृत नरबहादुर विससहित ५ जना रहेका

ब्राउन सुगरसहित ४ जना पक्राउ

अनलाइन दर्पण 2018-07-10

२६ असार । लागूऔषध नियन्त्रण ब्युरो, काकडभिट्टाले मंगलबार झापामा ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–९ का रोशन डांगी, मनिष आचार्य, फुर्बा शेर्पा र  निजगढका बिष्णु थापा रहेकाे 

नेपालमै नयाँ कानुन : अब छोरी जन्मिए वार्षिक रु १० हजार भत्ता पाइने

अनलाइन दर्पण 2018-07-09

छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने भएको छ । बाराकाे प्रसौनी गाउँपालिकाको  गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र स

अनौठो मन्दिर: जहाँ फूल-प्रसाद होइन, थोत्रा पाटपुर्जा चढाइन्छ

अनलाइन दर्पण 2018-07-08

आमरुपमा मन्दिरमा धुपबत्ति गर्ने तथा फूलप्रसाद, दक्षिण आदि चढाइन्छ । तर भारतको हिमाचलमा एउटा यस्तो मन्दिर छ, जहाँ फूलप्रसाद होइन, गाडीका बिग्रिएका पाटपुर्जा, नम्बर प्लेट तथा घरमा रहेका थोत्रा औजारहरु लगेर चढाउने गरिन्छ ।

यो मन्दिर जंगलको

आज - २४ आषाढ २०७५ आइतवारको राशिफल

अनलाइन दर्पण 2018-07-07

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मह

मुस्ताङमा टिप्पर दुर्घटना, १५ जनाको मृत्यु, पाँचको अवस्था गम्भीर

अनलाइन दर्पण 2018-07-06

मुस्ताङमा सडक मजदुर बोकेको ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । उपल्लो मुस्ताङको भेना भीरदेखि जैतुसम्मको सडक निर्माणको काम गरिरहेका मजुरलाई बोकेको टिप्पर दुर्घटनामा परेको हो ।

स्यांङबोचे भन्ने स्थानमा खाना खान आएका मजुरलाई ब