सप्तरी– नवरात्र सुरु भएसँगै सप्तरीका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ ।
नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ ।
नवरात्रमा यी शक्तिपीठमा हजारौँ
भक्तपुर। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैँमा यो वर्ष निकोलेका साईतप्रति अससहमति जनाउँदै भक्तपुर नगरपालिकाले छुट्टै साईतको तालिका सार्वजनिक गरेको छ ।
सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा ब
भक्तपुर, २२ असोज २०८१ । प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका छन् । उनले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९ र १० का बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका हुन् ।
मंगलवार उनको
काठमान्डौ, २२ असाेज । गत असोज ११ गतेको अविरल वर्षासँगैको बाढी पहिरोले प्रभावित परिवारलाई स्वीस सरकारले राहत वितरण गरेको छ। सामान्य सहयोग बाहेक विशेष सहयोग नभएको स्थितीमा स्थानिय सरकारले दातृ निकायहरूसँग समन्वय गर्दै स्वीस सरकारले आवश्यक राहत वितरण
असाेज २२ । तनहुँको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो ।
सोमबार राति प
१८ असोज, काठमाडौं । नेपाल प्रहरीले महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ ।
प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडादर भ
सिन्धुपाल्चोक । अविरल वर्षासँगको बाढीले भोटेकोसीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ ।भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा
मनाङ । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटकले मनाङ प्रवेश गर्नुभएको थियो ।
एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश ग
त्रिशूली । दसैँपर्वको अवसरमा घटस्थापनाको दिन बिहीबार नुवाकोटको बेलकोटगढीमा दुईसय ४५ परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा वडादसैँको लागि स्थानीय ब्रामण, क्षेत्री, आदिवासी–जनजाती, दलित स
काठमाडौं, १८ असाेज। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।
गृहमन्त्री रमेश लेखक नेतृत्वक
काठमाडौँ । स्याङ्जाको स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिदा ७ जना घा
आश्विन १८, २०८१ शुक्रवार । चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।
भक्तपुर, २५ साउन २०८१ । भक्तपुरमा आफ्नै स्कूल बसले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कक्षा १ की ६ वर्षीया बालिका कटुन्जे निवासी रियान्सी नेपाल रहेकी छन् ।
भक्तपुर-१ सल्लाघारी स्थित विद्यालयमा अध्ययनरत रियान्सी
एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार आ. व. २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् ।
आ. व. २०८०/८१ &nbs
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् ।
आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित लार्के खोलामा गएराति आएको बाढीले झोलुंगेपुल बगाएको छ।
लार्के खोलामा गएराति आएको भिषण बाढीले मेलम्ची भोताङ सडक, गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने झोलुंगे पुल तटिय क्षेत्रको खेतीयोग्य जमिन
अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार तथा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारलाई लिएर विश्व समुदायले विरोध जनाएको छ। पेन्सिल्भेनिआमा आयोजित रिपब्लिकन पार्टीको र्यालीमा आइतबार प्रहार हु
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा देशभरमै सबैभन्दा बढी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ७ बजे अपडेट गरेको वर्षा विवरणअनुसार बितेको २४ घण्टामा सिन्धुपाल्चोकको ढुंगे भन्ने स्थानमा १११ मिलिमिटर वर्षा मापन भएको हो। 
काठमाडौं । थानकोट–चित्लाङ सडक साउनको २० गतेसम्म बन्द हुने भएको छ । सेतो पहरो क्षेत्रमा एक महिनादेखि विहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द गरेर उच्च ग्रेड कम गर्ने र साँघुरो ठाउँमा फराकिलो बनाउने काम भइरहेको छ ।
कडा चट्टानका कारण
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् । यसका लागि उनले असार २८ गते