भक्तपुर, २९ भदौ। सवारी चालक अनुमति पत्र (लाइसेन्स)काे ट्रायल परीक्षामा पास गराइदिने भनेर रकम मागेको अारोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा, बर्दीबासका २० व
काठमाडौं । सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएकोे छ । ८० लाख वालवालीकामध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालीकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् ।
वाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्
रामेछाप, २८ भदौ । रामेछापको रामेछाप नगरपालिका वडा नं. ७ मुडाजोरमा एक वृद्धको हत्या भएको छ । विहिबार विहान ७ बजेतिर रामेछाप ७ मुडाजोरका ६१ वर्षिय ढालबहादुर श्रेष्ठको हत्या भएको हो ।
स्थानिय १८ बर्षिय सुस्मिता श्रेष्ठ र उनकी बहिनी १३ बर्षि
काठमाडौं | १३ र १४ बर्षीया दुई किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलाली स्थायी ठेगाना भएका हाल कीर्तिपूर बस्दै आएका २५ वर्षीय हेम खत्री रहेका प्रहरीले
बोक्सीको आरोप लगाउँदै तुलसीपुर १० की एक महिलामाथि गरिएको कुटपिटको घटना १ लाख रुपैयामा मिलाइएको छ । कुटपिटबाट घाइते तुलसीपुर–१० की भुमा लामिछानेले आफूमाथि कुटपिट गर्ने बिरुद्ध किटानी जाहेरी दिन समेत सक्नुभएन । तर, त्यो घटनालाई तुलसीपुर उपमहान
सिन्धुपाल्चोक । ग्रामिण महिला सिर्जनशील परिवारको आयोजनामा महिला सम्मेलन सम्पन्न भएकाे छ ।
सम्मेलनमा जिल्लाका सबै स्थानीय तहहरु (३ वटा नगरपालिका ९ वटा गाउँपालिका) का उपप्रमुखहरु, जिल्ला समन्वय समितिको उपप्रमुख, महिला सदस्यहरु, भोटेको
यज्ञराज उपाध्याय / टीकापुर,२० भदौ । जानकी गाउँपालिकाका फरक दुई वडामा दुई जनाले एकैदिन झुन्डिएर आत्महत्या गरेका छन ।
वडा नम्बर २ खर्गुहार बस्ने १७ बर्षिय सुमन चौधरीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी ईलाका प्रहरी कार्यालय टीकापुर
ललितपुर, २० भदौ। ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा मंगलबार एक जना पक्राउ परेका छन् ।
पीडितको परिचय खुल्ने भएकाले प्रहरीले पक्राउ पर्नेको नाम खुलाएको छैन ।
महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी न
काठमाडौं, १९ भदौ । काठमाडौंको बानेश्वरस्थित मिलन चोकबाट २० दिनअघि हराएकी १५ वर्षीय निक्की पराजुली वीरगञ्जमा भेटिएकी छन् ।
खोजतलास गर्ने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय, वीरगञ्जले उनलाई फेला पारेको हो ।
जोशीले उनलाई काठम
भक्तपुर । एकवर्ष अगाडीदेखि प्रकाशित हुदै आएको डोलेश्वर दैनिकले यो वर्षदेखि प्रदान गर्ने ‘डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार’ मंगलबार वितरण गरेको छ ।
‘डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार’बाट नेपाल पत्रकार महासंघ भक्
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्न गम्भीर भइ तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।
बिहिबार नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई
कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ ।
जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाए
अंगद यादव/ नवलपरासी पश्चिम ९ भदौ
नवलपरासी पश्चिममा राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्वमा कर वृद्धि विरुद्ध संघर्ष समिति गठन भएको छ ।
शनिवार अादर्श मा वि परासीमा सर्वपक्षीय बैठक बसी रामग्राम नगरपालिकाले जनताको ढाड सेक्ने गरि क
संविधानले आधारभूत शिक्षा (कक्षा ८ सम्म)लाई अनिवार्य र निःशुल्क गरे पनि म्याग्दीकी पूजा खत्रीले भने कापी र कलम किन्न नसक्दा प्रधानाध्यापकलाई पत्र लेखेर विद्यालय छाडेकी छिन् ।
बेनी नगरपालिका–६ स्थित जमुनाखर्क माविमा कक्षा ६ मा अध्ययन
काठमाडौं । सरकारले तोकिएको समयभित्र उमेरको त्रुटि सच्याउन मिल्ने गरी नागरिकता ऐन संशोधन प्रस्ताव दर्ता गरेको छ ।
सुरुमा नागरिकता प्रमाणपत्र जारी भएको एक वर्षभित्र उमेर सम्वन्धि त्रुटि सच्याउन मिल्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ
पुरुषलाई भन्दा महिलालाई ६ गुना बढी यौनरुची हुन्छ भनिन्छ । तर, महिलाहरु पुरुष जस्तो उग्र हुँदैनन् । अनियन्त्रित हुँदैनन् । आफ्नो प्यास मेटाउनका लागि अरुलाई सिकार बनाउँदैनन् । के तपाईंले अहिलेसम्म कुनै महिलाले पुरुषलाई बलात्कार गर्यो भन्ने सुन्
नेपाल मुस्लिम संघ नवलपरासीले बकरीदको अवसरमा शुभकामना आदानप्रदान तथा बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।
भोली बुद्धबार परेको बकरईदको अवसरमा आज परासीमा संघका जिल्ला अध्यक्ष करिम खानको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार
  अंगद यादव नवलपरासी पश्चिम ५ भदौ
दाङ । घोराही उपमहानगरपालिका–१८ मा भ्यूटावर निर्माण गरिएको छ । स्थानीयवासी ८७ वर्षीय मनबहादुर पुन, उहाँकी श्रीमती ७८ वर्षीया दिलमाया पुन, छोरा गुमानबहादुर पुन, नरेन्द्र पुन र डा बसन्त पुनले रु ४० लाखमा उक्त भ्यूटावर निर्माण गरेका हुन् ।
कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो नि
उदयपुर, ४ भदौ । उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युतकाे लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु