भक्तपुर, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले आज एकै दिनमा दुईवटा ट्रष्ट पुलको शिलान्यास भएको छ ।
डोलिडारको PVSU बाट विनियोजित मध्यपुर थिमी नगरपालिकाको राधेराधेबाट
प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सञ्चार क्षेत्रमा भाइरस पसेकोले नियन्त्रण गर्नु पर्ने बताएका छन् । उनले संचार क्षेत्रमा प्रवेश गरेको भाइरसलाई नियन्त्रण गर्न एन्टीभाइरस आवश्यक रहेको औल्याए ।
शुक्रबार लुम्बिनीमा आयोजित फोटो प
भक्तपुर, जेठ ३ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारी गर्दै गर्दा १० जना नर्स पक्राउ परेका छन् । विगत लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका न
अंगद यादव/ नवलपरासी पश्चिम ०३ जेठ । नेपाल भारत सीमा ३ दिनका लागि बन्द हुने भएको छ । छिमेकी मित्र राष्ट्र भारतको महाराजगंज जिल्लामा लोकसभाको सातौं चरणको निर्वाचन हुन गइरहेको उक्त निर्वाचनको शिलशिलामा मिति २०७६/०२/०३ गते राती १२ बजे देखि २०७६/०२/०५
बैशाख २५;दोलखा कालिन्चोक गाउपालिका को आज बसेको कार्यपालिका को बैठक ले गाउँपालिका भित्र रहेका सामुदायिक सरकारी कार्यलयमा कार्यरत अस्थाई ,करार र निजि श्रोतमा कार्यरत कर्मचारी र शिक्षक लाई न्युनतम पारिश्रमिक दिने घोषणा गरेको छ।गाउपालिका प्रमुख बिन कु
अंगद यादव/नवलपरासी पश्चिम २१ बैशाख ।
नवलपरासी पश्चिमको ईलाका प्रहरी कार्यालय बेलाटारीले सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि सचेतनामूलक कार्यक्रम शुरु गरेको छ ।
ईलाका प्रहरीले सडकमा सभ्य अनुशासित रुपमा हिडने र सवारी दुर्घटना न्
काभ्रे । मण्डन देउपुरमा पाँच दिनअघि आफ्नै घरमै मृत अवस्थामा फेला परेकी सिपाघाटकी २५ बर्षिया सरिता दाहाल दुलालको हत्या भएको पुष्टि भएको छ । उनको हत्यामा श्रीमान सहित परिवारका अन्य सदस्यको समेत संलग्नता रहेको बताइएको छ ।
सरितालाई न्याय दे
सुनसरीको दुहबी नगरपालिकाका एक युवाले वडा कार्यालयले नागरिकताको सिफारिस नगरिदिएको भन्दै आत्महत्या गरेको समाचार आजको नयाँ पत्रिकाले तेस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, वडा कार्यालयले नागरिकता सिफारिस गर्न नमानेपछि दुहबी नगरपालिका
भक्तपुर । बालिकालाई बलात्कार गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० मुलढोकाका २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
अस्पताल प्राङ्गनमा आइतबार बिहान एक भव्य समारोहकाबीच वार्षिकोत्सव कार्य
यज्ञराज उपाध्याय / डडेल्धुरा, बैशाख ११। डडेल्धुरामा बुधबार बिहानै बस दुर्घटना भएको छ । धनगढीबाट बझाङ तर्फ गैरहेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नम्बरको बस डडेल्धुराको गन्यपाधुरा गाउँपालिका १ साहुखर्क स्थित भिमदत्त राजमार्गमा बिहान करिब ४ बजेक
काठमाडौं, ६ बैशाख । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ।
लोकसेवाको सहमति अनुसार कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरक एवंम खुला प्रतियोगिताबाट स्थायी रु
अंगद यादव /नवलपरासी पश्चिम २७ चैत ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले विकास निर्माण, पुनर्निमाण, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायको प्राविधिक टोली सहित अनुगमन गरेको छ ।
गाउँ पालिकाले स्थानीयको गुनासो र समस्यालाई
नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा मंगलबार देखि एक महिने ब्युटी पालर्र तालिम सुरु भएको छ ।
प्रतापपुर गाउँपालिकाको वडा नम्बर ७ को सहयोगमा र को लक्ष्मी आमा समूह मेगहीको आयोजनामा ज्ञान मन्दिर प्रा वि सुर्यप
  अंगद यादव
नवलपरासी पश्चिम २५ चैत ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं.- ८ को सहकार्य र उपकार समाज संस्थाको आयोजनामा निःशुल्क तिन महिने सिलाइकटाइ तालिम सोमबारदेखि शुरु भएको छ ।
प्रतापपुर ८ पिपरपातीको सामुदायिक भवनमा कार्यक्रमको
  अंगद यादव
चैत्र २२;काठमाडौं दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने शैलुङ महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धनसँगै प्रचारप्रसारको लागि दोलखाको शैलुङ र मेलुङ अनि रामेछापको दोरम्बा गाउँपालिकाले संयुक्त महोत्सव गर्न लागिएको हो ।
बै
चैत्त २२;काठमाडौं भिमेस्वर नगरपालिका दोलखाको वडा अध्यक्ष हरिबङ्श चौलागाईं ले राजनीति सगै ब्यबासाहिक जिबन पनि अगाडि बडाउने हेतु ले बि स २०६९ मा स्थापना गरेको सुनकोसी सेक्युरिटी सर्भिसको साखा कार्यलाय पुर्ब मन्त्री एबम नेकपा का नेता आन्नद पोख्
काठमाडौँ ,चैत्र २१ नेपाल बार एसोसिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठले प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गरेका हुन् । मतगणना सकिएपनि औपचारिक घोषणा भने केहि समयमा हुने ब
२१ चैत ,२०७५ पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहर
नवलपरासी पश्चिम १५ चैत ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा आमा र नवजात शिशूको स्वास्थ्यमा सुधार ल्याउनका लागि गर्भवती र सुत्केरीलाई बिहिबार कुखुरा वितरण सुरु गरिएको छ ।
गर्भवती तथा स्तनपान गराइरहेका महिला र दुई वर्षभन्दा
  अंगद यादव