भक्तपुर । दशैंको रौनकतालाई बढाउने काम गर्छ, चंगाले । उडेको चंगा हेर्दा कसको मन चंगा हुन्न र ? अझ चंगाले दिने मज्जा त बयान गरी साध्य छैन ।
यही कुरालाई मनन् गरी त्रिपुरा न्यूज साप्ताहिक, त्रिपुरा खबर अनलाइन र संवाहक डटकमको संयुक्त आयोजनामा
केही दिन अगाडि १० वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको खबर सार्बजनिक भयो । स्थानीय मानिसहरु आक्रोशित भए। कसैले हत्यारालाई फाँसी चढाउने कुरा गरे त कसैले जिउँदै काट्नुपर्ने भन्दै आक्रोश व्यक्त गरे । आन्दोलन चर्किँदै गयो । तर यता घटनाको ६० घण्टा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट तोकेर यौन पेशा व्यवस्थित गरिने भनेर दिएको अभिव्यक्तिले पोखरामा हंगामा सुरु भएको छ । यतिबेला यहाँका चोक चौराह देखि सार्वजनिक मञ्चमा रेड लाइट एरिया तोक्ने बहसको पक्ष र विपक्षमा चर्काच
कन्चनपुर, ७ असोज १३ वर्षिय वालिका निर्मला पन्तको हत्या भएपछि सरकारले उक्त घटनालाई छानबिन गर्न समिति बनाएको छ ।त्यो संगै सरकारले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ पनि परिक्षण गरिएको छ भने निर्मला पन्तको हत्या भएको दिन कञ्चनपु
कैलाली, ७ असोज। घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका
असोज ६, दाङ । दाङमा आफनै बाबुबाट १३ वर्षिया बालिका बलात्कृत भएकी छन ।
तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको तथ्य बाहिर आएको छ । पछिल्लो समय बलात्कारकै कारण योनीमा घाउ
काठमाडौं, ६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडादशैंको टिकाको उत्तम साईत निकालेको छ। समितिका अनुसार आगामी कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा वडादशैँको उत्तम साईत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएकोे छ।
बिहान ९ बजेर ३९ मिन
भक्तपुर । प्रहरीले भक्तपुरबाट चोरीको मोबाइलसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ५ खोलाखर्क घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय वितेश भण्डारी, सिन्धुपाल्चोक जलबिरे याङ्लाकोटका हाल सानोठिमी बस्ने
काठमाडौं - नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
काठमाडौं महमनगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता
म्याग्दी बेनीकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर कालीगण्डकीमा हाम फालेर बेपत्ता भएकी छिन्।
बेनी नगरपालिका ५ घर भएकी सोनि क्षेत्रीले आइतबार कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमु
काठमाडौं, ५ असोज। राजधानीको बालाजु सवस्टेशनबाट विद्युत्त आपूर्ति हुँदै आएका क्षेत्रहरुमा आज केही घण्टा लोडसेडिङ हुने भएको छ ।
सडक विस्तारलगायतका कार्यमा सहजीकरण गर्न विद्युत्त आपूर्ति कटौती गर्दै आएको प्राधिकरणले वनस्थली चोकदेखि बालाजु प
भक्तपुर, ५ असोज। भक्तपुरको सूर्यविनायकमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
बनेपातर्फ जाँदै गरेको बा९ख ९४५४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँद
भक्तपुर। मध्यपुरबासीलाई निःशुल्क उपचार गराउने कार्यक्रम अगाडि बढेको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको रेडियोलोजी ब्लकको शिलान्यास एबम फार्मेसी उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख मदन सुन्दर श्रेष
मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ मा सडक पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट बुधबार साझँ एक वृद्धको मृत्यु भएको छ ।
चारदोबाटोस्थित अरनिको राजमार्ग पार गर्ने क्रममा पैदल यात्री सोही स्थानका बर्ष ८० का जोगभक्त श्रेष्ठरलाई भक्तपुरबा
भक्तपुर। सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालमा स्त्रीरोग सम्बन्धि बृहत शिविर संञ्चालन भइरहेको छ । भदाै २४ गतेदेखि शुरु भएकाे शिविर असाेज मसान्तसम्म सञ्चालन हुने छ ।
शिविरमा हरेकदिन बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म बर
काठमाडौं । स्ट्रबेरीभित्र सियो भेटिन थालेपछि अष्ट्रेलियामा आतंक फैलिएको छ । गत सातादेखि विभन्न राज्यमा स्ट्रबेरीभित्र सियो फेला पर्ने सिलसिला सुरु भएको हो ।
यसलाई ‘घातक अपराध’ को संज्ञा दिँदै सरकारले नाम चलेका केही ब्राण्डका
विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ ।
सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुदा व्यवस्थापन विभागका प्रमु
सिन्धुपाल्चोक जिल्लामा यतिवेला सामुदायिक मेलमिलाप अभियान अग्रत लिदैछ । स्थानीय स्तरको विवाद स्थानीय सहजकर्ताले दिगो सम्वन्ध सुधारसहित मेलमिलाप गराउने उदेश्यले सामुदायिक मेलमिलाप कार्यक्रम भइरहेको छ ।
सोही क्रममा बाह्रबिसे नगरपालीका वडा न
बझाङ - छबिसपाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ ।
आजको कान्तिपुरको पृष्ठ १३ मा छापिएको समाचार अनुसार, गाली गरेको निहुँमा उनको हत्या गरिएको हो ।
सोही ठा
जोशिपुर, ३० भदौ । कैलालीको जोशिपुर गाउँपालिका स्थित जोशिपुर बजारमै बिगत लामो सयमदेखी ब्यापार व्यवसाय गर्दै आएका रामप्रसाद जोशिको बिहीवार राती घर भित्र सुतिरहेको अवस्थामा हत्या भएको भनिएको छ तर प्रहरि भने उनको हत्या कि आत्महत्या अझै अन्यौलमा छ
  यज्ञराज उपाध्याय