त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षाशास्त्र संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठनपाठन हुँदै आएको पश्चिम रोल्पाको नवनेपाल क्याम्पसमा चारजनामात्र शिक्षकका भरमा चलिरहेको समाचार आजको नागरिकले तेस्रो पृष्ठमा छापेको छ ।
समाचारम
काठमाडौँ, २४ साउन । आज विश्व आदिवासी जनजाति दिवस, ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ, पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने नाराका साथ नेपाललमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
डोटी – दिपायल सिलगढी नगरपालिका– ४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसीले केही वर्षदेखि नै सार्वजनिक शौचालयमा किराना पसल सञ्चालन गर्दै आउनु
काठमाडौं, साउन १७ । चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा। शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ।
गर्भको बच्चा सात महिना पुगिसकेको
भक्तपुर, १७ साउन । उपत्यकाका नेवार समुदायले मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ । बर्सेनि साउन शुक्ल प्रतिपदाबाट याे पर्व सुरु हुने गर्दछ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्बतको गुँलाथ्व पारुदेखि
सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा। तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन्।
सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर
सिन्धुपाल्चाेक । सुनकोसी नदीले बगाउँदा बलेफी गाउँपालिका ७ स्थित बालशिक्षा माध्यमिक बिद्यालयका एक बिद्यार्थी बेपत्ता भएका छन् । बिहिबार बिहान सवा ९ बजेको समयमा बिद्यालय छेवैको नदिले बगाउँदा कक्षा ७ मा अध्ययनरत बिजय नेपाल बेपत्ता भएका हुन् ।
रामेछाप । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्नो संस्थामा कार्यरत कर्मचारी विवस प्रसाईंको असामयिक निधनप्रति गहिराे दु:ख व्यक्त गर्दै मृतककाे परिवारलाई घरमै पुगेर आर्थिक सहयोग गरेकाे छ ।
समाजसेवी तथा इक्यानका सल्लाहकार महेश
काठमाडौँ, १५ साउन । ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ ।
साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेप
सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट वडा कार्यालय पुर्णरुपमा क्षतिग्रस्त भएको छ। वडा कार्यालयभि
सिन्धुपाल्चोक : भूकम्पले भत्किएको घरको भग्नावशेष। छेवैमा सानो छाप्रो। छाप्रोको एकापट्टी चुल्हो र केही भाँडाकुडा। तर, लामो समयदेखि चुल्होमा आगो बल्न सकेको छैन। चुल्हो छेउमा ओछ्यान। त्यही ओछ्यानमा महिनौँदेखि लडिरहेका छन्, सिन्धुपाल्चोक बलेफी गग
काठमाडौं, १५ साउन। नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा क
भक्तपुर । भक्तपुरका आदिवासी नेवास समुदायले आज गथे मंगल पर्व मनाउँदै छन् । परम्पर र संस्कृति संग जोडिएको यो पर्व जिल्लामा भव्य रुपमा मनाईन्छ । गथे मंगल पर्व भव्य रुपमा मनाउँने सन्दर्भमा नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखाले दुई दिनअघि एक
भक्तपुर, १३ साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डले ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
प्रकाशित गरि
रामेछाप, १२ साउन, । जिल्लाको खाँडादेवी गाउँपालिका–६ माकादुम आँगीटारमा एउटा भैसीले दुई वटा पाडा जन्माएपछि हेर्नेको भीड लागेको छ । स्थानीय कृषक गणेश केसीले पालेको भैँसीले २ पाडा जन्माएको हो । भैँसीले केही मिनेटको फरकम
काठमाडौं । अहिले नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री पुजा शर्मा एकदमै चर्चामा रहेको नाम हो । यो बीचमा उनले लिने पारिश्रमिक पनि चर्चाको विषय बन्छ । केहि वर्ष अगाडीसम्म लाखको एकल अंकमा सिमित कलाकारहरूको पारिश्रमिकको अंक केहि समययता लाखको दोहोरो अंकमा
अंगद यादव/ नवलपरासी पश्चिम ८ साउन ।
नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिकाले गाउपालिका भित्र रहेका ५२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । कार्य दक्षता अभिबृद्धिका लागि सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आ.व.२०७
भक्तपुर। मध्यपुर ठिमी स्थित विनायक शिक्षा निकेतन सेकेण्डरी स्कुल मध्यपुर थिमीले २०७५ को एसईई परीक्षामा ४ जिपिए ल्याएर उत्कृष्ट भएकी सो विद्यालयकी मेधावी छात्रा रोजा श्रेष्ठलाई एकलाख रुपैयाँसहित ‘विनायक एसइइ उत्कृष्ट शैक्षिक पुरस्क
अंगद यादव/नवलपरासी पश्चिम १७ असार ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाको वार्ड नं.-६ गुठीप्रसौनीमा अपाङ्गता भएका व्यक्तिहरुलाई एक कार्यक्रमका बीच झुल बितरण गरिएको छ । प्रतापपुर गागपालिका वडा नं.-६ को सहयोग र श्री जन जागृति अपाङ्ग संस
काठमाडौँ, १७ असार। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारकाे कामकारवाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्व सांसद मञ्च नेपालको १९ औ साधरण सभालाई मङ्गलबार राजधानीमा सम्बोधन गर्दे नेता नेपालल