डेंगु नियन्त्रण गर्न लामखुट्टे मार्ने मेसिन गन लिएर बस्तीभित्र पसे सांसद बस्नेत

अनलाइन दर्पण 2019-09-11

भक्तपुर, २५ भदौ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफै डेंगु नियन्त्रणमा लागेका जुटेका छन् । डेंगुले उपत्यकाभित्रै महामारीको रुप लिएपछि नेकपाका युवा नेता तथा

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले नेकपासँग एकता नगर्ने

अनलाइन दर्पण 2019-09-11

अंगद यादव/भदौ २५, काठमाडौ । हृदयेश त्रिपाठीको संयोजकत्वमा स्वतन्त्र राजनीतिक समूहको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ ।

मधेश र मधेशी जनताको हक अधिकारका लागि लामो संर्घष गरेका हृदयेश त्रिपाठी राजपा छोडेर त्रिपाठी बृजेश कुमार गुप्ता स

पत्रकार चन्द र गुरुङले पाए सफाई

अनलाइन दर्पण 2019-09-11

काठमाडौं, २५ भदौ । बिधुतिय कारोबार सम्बन्धि साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन् । समाचार लेखेकै आधारमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द र संचालक क

निःशुल्क आँखा जाँच शिविरमा ४ सय ५० लाभान्वित

अनलाइन दर्पण 2019-09-10

भक्तपुर, २४ भदाै । मध्यपुर थिमी गट्ठाघरस्थित सि भी एम माध्यमिक विद्यालयमा साेमबार सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा ४५० लाभान्वित भएका छन् ।

रेयुकाई एईके मासुनागा आखा अस्पातालको प्राविधिक सहयोगमा विद्यालयले आयोजना गरेको शिविरमा विद्यालय

काठमाडौंमा १८ वर्षपछि फेरी गुड्न थाले विद्युतीय बस, अन्य बसमा भन्दा २० प्रतिशत कम भाडा

अनलाइन दर्पण 2019-09-10

काठमाडौं । ट्रली बस बन्द भएको १८ वर्षपछि मुलुकको सार्वजनिक यातायातमा विद्युतीय बसको पुनरागमन भएको छ । निजीक्षेत्रको सुन्दर यातायातले सोमवार काठमाडौंको सडकमा चार विद्युतीय बस उतारेको छ । 

विद्युतीय बस सेवा उद्घाटन गर्दै उपप्रधान एवं

सोमबारदेखि काठमाण्डौमा बिजुली बस गुड्ने, यस्तो छ रुट

अनलाइन दर्पण 2019-09-08

काठमाण्डौ, २२ भदाै । सोमबारदेखि काठमाण्डौ उपत्यकामा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले सञ्चालनमा ल्याउने तयारी गरेको बिजुली बसको उद्घाटन सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा हुनेछ ।

नेकपा नेता डिपी ढकालको 'पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम' नामक पुस्तक सार्वजनिक

अनलाइन दर्पण 2019-09-08

काठमाडौं । लेखक डिपी ढकालद्वारा लिखित पुस्तक पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम सार्वजनिक सार्वजनिक भएको छ । शनिबार प्रज्ञा भवनमा आयोजित एक कार्यक्रमबा बीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्

भक्तपुरकाे नागरिक अस्पतालमा बिरामीको मृत्युपछि दिनभर तनाव

अनलाइन दर्पण 2019-09-08

भक्तपुर - बिरामीको मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका-३, गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पताल दिनभर तनावग्रस्त बनेको छ ।

बिहीबार भर्ना भएर शुक्रबार शल्यक्रिया गरी मिर्गौला झिकेको सिन्धुपाल्चोक ईन्द्रावती नगरपालिका ६ का

पचास हजार भन्दा बढी दर्शनार्थीको सहभागीता सहित कागेस्वरी महोत्सव भब्यताका साथ सम्पन्न

अनलाइन दर्पण 2019-09-08

काठमाडौं भाद्र २१। कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ को गागलफेदीस्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमीका दिन लाइ लक्षित गरि बिशेष कार्यक्रमहरु आयोजना गरिएको थियो ।कागेअष्टमीको दिन अर्थात् भाद्र २० गते शुक्रबार बिहाननै मन्दिर परिसरमा

नवलपरासीको पत्रकार यादव माथि दुर्व्यहार,प्रेस युनियन द्वारा कार्यवाहीको माग

अनलाइन दर्पण 2019-09-07

अंगद यादव/ नवलपरासी पश्चिम २१ भदौ ।

नवलपरासीमा नेपाल प्रेस युनियन जिल्ला शाखा नवलपरासी पश्चिमका सदस्य एवम् प्रदेश पार्षद पत्रकार रबिन्द्र यादव माथि भएको दुर्यब्यवहारको घटना प्रति आपत्ती जनाएको छ । शुक्रवार साझ सवा ६ बजेको समयमा प्रतापपुर

कारागारबाट निस्केका महिला पुरुषले जंगलमा सँगै पासो लगाए

अनलाइन दर्पण 2019-09-03

काठमाडौँ । खोटाङका एक महिला र पुरुषले मंगलबार बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्मह’त्या गरेका छन्।

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४

एकै परिवारका ६ जना दिदीबहिनी सबै नेपाल प्रहरीमा

अनलाइन दर्पण 2019-09-03

नुवाकोट। एउटै परिवारका ६ जना दिदि बहिनी नेपाल प्रहरीमा जागिरे छन भन्दा धेरैलाई विश्वाल नलाग्न सक्छ । एउटै परिवारमा ६ जना छोरी हुन्छन् र भन्ने पनि धेरै होलान् तर सबैलाई अचम्म लागे पनि एउटै परिवारका ६ जना नेपाल प्रहरीमा भएको भने पक्का हो । तलाखु ९ न

आज ऋषिपञ्चमी, यस्तो छ पञ्चमी शुरु हुनुको मान्यता

अनलाइन दर्पण 2019-09-03

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी मंगलबार नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाहरुले बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी

भारतीय सवारी साधनको सुबिधा कटौती गरेको बिरोधमा राजपा

अनलाइन दर्पण 2019-09-03

अंगद यादव/ नवलपरासी पश्चिम १६ भदौ । 

नवलपरासी पश्चिममा राजपा नेपालले महेशपुर भन्सार कार्यालय मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै भारतीय सवारी साधनलाई ३६५ दिन नै भन्सार सुविधा दिनुपर्ने माग गरेको छ । 

भन्सार कार्

सशस्त्र प्रहरीद्वारा दुई लाख बराबरको अबैध कुखुरा बरामद

अनलाइन दर्पण 2019-09-03

अंगद यादव/ नवलपरासी पश्चिम १७ भदौ।

 नवलपरासी पश्चिमको बनकट्टी करमिसवा नाका बाट अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको दुई लाख बराबरको अबैध कुखुरा सशस्त्र प्रहरी अाउट पोष्ट गुठी परसौनीले पक्राउ गरेको छ । 

सशस्त्र प्रहर

विश्व उल्टो माेटरसाईकल यात्री कार्कीलाई भारतमा राष्ट्रिय सम्मान

अनलाइन दर्पण 2019-08-30

खाेटाङकाे विकट गाउँमा जन्मेका विश्व उल्टाे माेटरसाईकल यात्री चित्रकुमार कार्कीलाई भारतको प्रसिद्ध नेस्नल एक्सिलेन्ट पुरुस्कार २०१९ र विश्व कीर्तिमानकाे प्रमाणपत्र समेत मिलेको छ । २००९ देखि उदयपुरको सदरमुकाम गाईघाटमा विभिन्न हाट बजारमा उल्टो माेटरस

कुखुराको भाले लिएर सुत्केरी भेट्न जान्छन् यी जनप्रतिनिधी

अनलाइन दर्पण 2019-08-28

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्वर ८ का वडाध्यक्ष चरीबहादुर तामाङ वडा भित्र कोही महिलाहरू सुत्केरी भएमा सुत्केरी भएको एक हप्ता भित्रमा एउटा कुखुराको भाले लिएर सुत्केरी भेट्न जाने गरेका छ

मृगौला पीडित उर्मिला तामाङलाई २१ लाख ८२ हजार ७८८ हस्तान्तरण

अनलाइन दर्पण 2019-08-28

रामेछाप। आर्थिकरुपले विपन्न रामेछापको दोरम्बा गाउँपालिका वडा ७ निवासी ३५ वर्षीया उर्मिला तामाङ बचाउन विभिन्नको सहयोगी मनहरुबाट संकलित रकम हस्तान्तरण गरिएको छ ।

उर्मिला तामाङ बचाउ अभियानअन्तर्गत मृगौला पीडित तामाङको सहयोगार्थ बृहत साँस्कृ

स्थानीय सरकार संचालन विधी सिक्दै जनप्रतिनिधी

अनलाइन दर्पण 2019-08-28

भक्तपुर । स्थानीय सरकार संचालन विधी तथा भुकम्प पछिको पुननिर्माणमा कसरी थप सहजिकरण गर्न सकिन्छ भनी स्थानीय निकायमा प्रतिनिधिहरु क्षमता अभिवृद्दि तालिम दिइएको छ ।

राष्ट्र निर्माण मन्च नेपालको आयोजनामा स्थानीय सरकार संचालन विधी तथा पुननिर्म

किन गरे रवि लामिछानेले राजनीतिमा आउने संकेत

अनलाइन दर्पण 2019-08-27

चितवन । न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा जनताले रविलाई देशको उच्च पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासालाई कसरी लिनुहुन्छ भनेर सोध