काठमाडौं, २२ बैशाख । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर
महोत्तरीमा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । एक्कासी बिरामी भएका दनुवारको मृत्यु भएपछि स्थानीय त्रसीत बनेका छन् । शनिबार मात्रै
बुटवल, १९ बैशाख । रुपन्देहीका कोरोना संक्रमित युवा दुई साताअघि लुकेर नेपाल पसेको पाइएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिका १ सिपवाका २५ वर्षे ती युवा भारतको दिल्लीबाट वैशाख ५गते नेपाल फर्केका थिए । मालबाहक गाडी र पैदलै गरी रुपन्देहीको स
काठमाडौं, १८ वैशाख । सरकारले कोरोना भाइरस (कोभिड–१९) र यसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत दिने भएको छ । काम नगर्नेहरुले काम गर्नेहरु पाउने राहतको २५ प्रतिशत मात्
बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघ
काठमाडौं, १६ बैशाख । प्रहरीले काठमाडौं उपत्यकाको लकडाउनमा कडाइ गरेको छ । यसअघि केही खुकुलो देखिएको लकडाउन मंगलबारबाट थप कडा पारिएको हो । अरू दिनको तुलनामा आज काठमाडौं उपत्यकका विभिन्न स्थानमा सवारी जाँच पनि कडा पारिएको छ ।
नवलपरासी पश्चिम, १३ बैशाख । जिल्लाको सुस्ता गाँउपालिकाले कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण प्रभावित भएका आफ्ना नागरिकलाई पहिलो चरणको राहत वितरण ्कार्यक्रम सम्पनन गरेको जनाएको छ ।
विश
  अंगद यादव
भारतीय क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीहरूलाई स्वदेश फर्काउन सुरु गरिएको छ । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ४१ नेपाली छन् । तीमध्ये शुक्रबार १०२ जनालाई नेपाल ल्याइएको छ ।
पहिलो दिन कोरोना भाइरस परीक्षण गर्न समय लाग्ने भएकाले कम
काठमाडौं, १२ वैशाख । नेपालमा वि’नाशकारी भूकम्प गएको आज पाँच वर्ष पुगेको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्या’न
रामेछाप, ९ वैशाख । लकडाउनका कारण सवारी साधन नपाएर काठमाडौंमा भोकभोकै भौंतारिएका र बाटोमै अलपत्र अबस्थामा रहेका नागरिकहरुलाइ सरकारले गन्तव्यमा पुग्न दिने खुकुलो नीति ल्याएको बेला अलपत्र परेकामध्ये ३ सयभन्दा बढी नागरिक आज बिहानसम्म रामेछापमा भ
धनगढी, ७ वैशाख । कोरोना भाईरस (कोभीड- १९) बाट संक्रमित कैलाली लम्की चुहा नगरपालिका वानं ९ प्रतापुर का २१ बर्षिय युवा उपचार पछि निको भएर आइतवार घर फर्कदै छन्। दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिचार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्र
भक्तपुर, ७ वैशाख । हिँडेरै सिन्धुली जान लागेको रामप्रसाद कार्कीले आज पेटभरि खाना खाए । हिँडेरै आउँदा शनिबार कौशलटारमा प्रहरीले रोकेर ह्वाई पार्टी प्यालेसमा बास बस्ने व्यवस्था गरेपछि आज घर जानुअघि गठ्ठाघरको बर्गर हाउसमा उनीसँगै रहेका १५०
  रमेश गिरी
रामेछाप, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५१ औ स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ रामेछापले खाद्ययन्न सामग्री वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण सवारीसाधन नचलेपछि विभिन्न ठाउँमा रहेका
काठमाडौं, ५ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या बढेसंगै लकडाउनलाइ थप कडाई गर्ने भएको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले ७७
काठमाडौँ, २ बैशाख । रकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरे
अंगद यादव/ नवलपरासी पश्चिम १३ चैत्र । विश्वस्तरमै ठुलो महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणले सम्पुर्ण मानवजाती नै चुनौति पुर्णका अवस्थाबाट गुज्रीरहेको छ । संघीय सरकारले देशव्यापी रूपमा गरेको लकडाउनले गर्दा आम मजदुर, दैनिक ज्यालादार,
अंगद यादव/ नवलपरासी पश्चिम १३ चैत्र । विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९) काे प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा नेपाल उच्च जोखिमको सुचिमा रहेकोले नवलपरासी पश्चिमको गाउहरुमा कोरोना भाइरस (कोभिड-१९) त्रासले अपरिचित व्यक्तिलाई
काठमाडौँ, २५ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक साक्षत्कारम
अंगद यादव/ नवलपरासी पश्चिम १४ फागुन । सङ्घीय मामीला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको बिचमा नेपालका राजनीतिक दलहरुबीच कुनै मतभेद नरहेको नवलपरासी पश्चिमको दिव्यज्योति माध्यमिक विद्यालय बर्दघाट
भक्तपुर । भक्तपुरबाट साग खेलमा सहभागी भई पदक विजयी खेलाडीलाई संवाहक मिडिया हाउस र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरले ताम्रपत्र सहित सम्मान गरेको छ । भक्तपुरमा आयोजित कार्यक्रममा सागमा पदक विजेता ११ खेलाडी दुई प्रशिक्षक, एक