रौतहटका ८५ जना पत्रकारको बिमा

अनलाइन दर्पण 2020-05-18

रौतहट । कोभिड-१९ (कोरोना) संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका रौतहटका ८५ जना पत्रकारको बिमा गरिएइको छ ।

नेपाल पत्रकार महासंघ रौतहटका शाखाले सदस्य तथा सक्रिय संचारकर्मीका लागि कोरोना बिमा गराएको हो । माधव नारायण नगरपा

नीति तथा कार्यक्रममा सञ्चारक्षेत्र ‘उपेक्षित’

अनलाइन दर्पण 2020-05-18

काठमाडौं । कोरोनाको त्रास र लकडाउनका बीचमा पनि कार्यक्षेत्रमा खटिएका विभिन्न पेशाकर्मीमध्ये एक हुन् पत्रकार । अहिलेको संकटले सबैभन्दा बढी हिर्काएको क्षेत्रमध्येको एक हो पत्रकारिता । तर, राज्यले पत्रकार र पत्रकारिताको समस्या सुन्ने र सम्वोधन गर्ने

कोरोना संक्रमणले मृत्यु भएकी महिलाको परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

अनलाइन दर्पण 2020-05-18

काठमाडौं, ५ जेठ । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित प

कोरोना अपडेट : नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो, फेरि ९ जना थपिए

अनलाइन दर्पण 2020-05-18

काठमाडौं, ५ जेठ । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका  १ जनामा कोरोना पुष्टि भएको हो ।  

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहट

युनिटी लाइफका सञ्चालक विष्णु क्षेत्रीको निधन

अनलाइन दर्पण 2020-05-17

काठमाडौं । बहुचर्चित युनिटी घोटाला काण्डको मुख्य अभियुक्त मानिएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ । 

बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार बिहान ९ बजे ४६ वर्षीय क्षेत्रीको मृत्यु

कोरोना अपडेट : नेपालमा संक्रमितको संख्या २९५ पुग्यो, फेरी ३ जना थपिए

अनलाइन दर्पण 2020-05-17

काठमाडौं, ४ जेठ ।  प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । 

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा क

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो, एकैदिन १८ जना थपिए

अनलाइन दर्पण 2020-05-15

काठमाडौं, २ जेठ । शुक्रबार नेपालमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुर, बाँके, पर्सा, उदयपुर, काठमाडौं र दाङ निवासी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

स्वास्थ्य म

भक्तपुरमा पत्रकारहरुको कोरोना परीक्षण

अनलाइन दर्पण 2020-05-15

भक्तपुर, २ जेठ । कोरोना भाइरस अर्थात (कोभिड १९) को उच्च जोखिम बढेसँगै भक्तपुर जिल्लामा कार्यरत २६ जना पत्रकारको आज स्वाब परीक्षण गरिएको छ ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २५८

अनलाइन दर्पण 2020-05-15

काठमाडौं, २ जेठ । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्व

कोरोना संक्रमितको उपचारमा संलग्न नर्सलाई नै संक्रमण

अनलाइन दर्पण 2020-05-14

काठमाडौं, १ जेठ। वीरगञ्जस्थित कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ ।

बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु मध्ये ३६ वर्षीया महिला नर्स हुन् । अस्

थप ७ जनामा कोरोना, संक्रमितको संख्या २५० पुग्यो

अनलाइन दर्पण 2020-05-14

काठमाडौं, १ जेठ । नेपालमा थप ७ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएक

भक्तपुरमा लकडाउन थप कडा, घर बाहिर निस्कन निषेध

अनलाइन दर्पण 2020-05-13

भक्तपुर, ३१ वैशाख । भक्तपुरमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि बिहीबारदेखि लकडाउनलाई थप कडाई गर्ने भएको छ । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा सङ्क्रमण देखिएपछि भक्तपुरमा अत्यावश्यक

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुग्यो, थप २४ जनामा संक्रमण पुष्टि

अनलाइन दर्पण 2020-05-13

काठमाडौं , ३१ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको

भक्तपुरका संक्रमित : दुवाकाेट र थिमीमा बस्दै आएका थिए

अनलाइन दर्पण 2020-05-13

भक्तपुर, ३१ वैशाख ।  मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितम पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ती २७ वर्षीय जवानको स्थायी घर राम

भोलिदेखि लकडाउनमा कडाइ, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

अनलाइन दर्पण 2020-05-12

काठमाडौं, ३० वैशाख  । नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।&

लिपुलेक सडक निर्माण प्रकरण: संसदीय समितिमा छलफल हुने

अनलाइन दर्पण 2020-05-10

काठमाडौं, २८ बैशाख । छिमेकी मुलुक भारतले नेपालको भू–भाग भनेर जान्दाजान्दै लिपुलेक क्षेत्रमा सडक निर्माण गरेकोमा संसद्देखि सडकसम्म विरोध भएको छ ।

भारतले गएको वर्ष आफ्नो प्रशासनिक नक्सा सार्वजनिक गर्दा नेपाली भू–भाग ल

थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

अनलाइन दर्पण 2020-05-09

काठमाडौं, २७ बैशाख । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना

पास भएकालाई पनि नाकाबाटै फर्काइँदै

अनलाइन दर्पण 2020-05-08

काठमाडौं, २६ बैशाख ।  सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । 

पास लिएकाहरुबाटै बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो । 

सरकारले लकडाउन खुकुलो बनायो, यी हुन सञ्चालन गर्न पाइने व्यवसाय (सूचीसहित)

अनलाइन दर्पण 2020-05-06

काठमाडौं, २४ वैशाख । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लागू गरेको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएको छ । तर यो अवधिमा विकास निर्माण र उद्योगहरु खुला गर्न दिने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लक