कुवेतबाट फर्किएकी अर्की महिलामा कोरोना संक्रमण

अनलाइन दर्पण 2020-06-18

   
काठमाडौं, ४ असार । कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी चितवनकी एक महिलामा  कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका स्रोतका अनुसार कुवेतबाट फर्केकी २२ वर्षकी महिलामा पनि कोरोना भाइरस संक्रमण

कोरोना प्रकोप : नेपालमा थप २ जनाको मृत्यु

अनलाइन दर्पण 2020-06-18

काठमाडौं, ४ असार। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदूरपश्चिम प्रदेशको कैलालीका एक पुरुष र एक महिला रहेका छन् |

लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिला र गोदावरी नगरपालिका वडा नम्वर ४ का

सरकारले घटायो विद्युत महसुल (सूचिसहित)

अनलाइन दर्पण 2020-06-17

काठमाडौँ, ३ असार । सरकारले विद्युत महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरुलाई विजुली भने निःशुल्क दिइने भएको छ ।

विद्युत नियमन आयोग

विश्व शान्तिका लागि सद्भावना दुतमा कार्की

अनलाइन दर्पण 2020-06-15

काठमाडौं असार १ । उदयपुरको गाईघाटका विश्व उल्टाे माेटरसाईकल यात्री चित्रकुमार कार्कीलाई विश्व शान्तिका लागि सद्भावना दुत घाेषणा गरिएकाे छ ।

सन 2011 मा विश्व शान्तिको कामना भ्रचार मुक्त राष्ट्र निर्माण पर्यटकलाई अाकर्षित गराै भन्दै उल्टाे

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो,  आज थप २७९ जनामा संक्रमण पुष्टि

अनलाइन दर्पण 2020-06-10

काठमाडौं, २८ जेठ । नेपालमा  पछिल्लो २४ घन्टामा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।

मन्त्रालयले बुधबार आय

यात्रु बोकेर क्वारेन्टाइन हिँडेको टिपर कर्णालीमा खस्यो, ३ जनाको मृत्यु ३६ बेपत्ता

अनलाइन दर्पण 2020-06-10

कालिकोट, २८ जेठ । कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिप्पर बुधवार बिहान कर्णालीमा खसेको हो । दुर्घटनामा  ३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्या

रामेछापमा कोरोना संक्रमितको संख्या २० पुग्यो, एकै दिन १८ जनामा कोरोना पुष्टि, संक्रमितको एरिया सिल गरिदै

अनलाइन दर्पण 2020-06-05

रामेछाप, २३ जेठ । रामेछाप जिल्लाका एकै पटक १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गरिएका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रे

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

अनलाइन दर्पण 2020-06-05

काठमाडौं, २३ जेठ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । हिजो मृत्यु भएका युवकको नमुना परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक युवक सुर्खेत घर भएका हुन् । उनी ७ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उन

यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

अनलाइन दर्पण 2020-06-04

काठमाडौं, २२ जेठ ।  मौसम पूर्वानुमान महाशाखाले नेपालमा आज स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवातको प्रभाव परेको जनाएको छ । 
 
यसैगरी, हाल देशभरी नै सामान्य र पूर्ण बदली भइरहेको साथै प्रदेश १, २ र

केएमसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसंगै आकस्मिकसहित सबै सेवा बन्द

अनलाइन दर्पण 2020-06-03

काठमाडौं, २१ जेठ । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना स्वासथ्यकर्मी र २

प्रदेश सांसद शाहीद्वारा संचारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण ।

अनलाइन दर्पण 2020-06-03

अंगद यादव/ नवलपरासी पश्चिम । कोरोना विरुद्धको लडाइमा अग्रसर भई खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु लाई नवलपरासी पश्चिम क्षेत्र नं.-१ख का प्रदेश सभा सांसद अजय शाहीले सुरक्षा सामग्री बितरण गरेका छ्न। कोभिड&nda

आफैले भिटिएम खरिद गरी स्वाव संकलन गर्नेमा सुस्ता गाउँपालिका पहिलो

अनलाइन दर्पण 2020-06-03

अंगद यादव/ नवलपरासी पश्चिम, २१ जेठ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाले आफैले भिटिएम  खरिद गरी स्वाव संकलन शुरु गरेको छ ।

 जिल्ला स्वास्थ्य कार्यालयमा भिटिएम अभाव भएका कारण स्वाव संकलनमा ढिलाई हुँद

कोरोना संक्रमितलाई अस्पतालले भर्ना गरेन

अनलाइन दर्पण 2020-06-03

कैलाली, २१ जेठ ।  कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको छ । मंगलबार राति अस्पताल पुर्याइएका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरिगंगा नगरपालिका

औषधि खान पैसा नहुँदा क्‍वारेन्टाइनमै महिलाको मृत्यु

अनलाइन दर्पण 2020-06-02

बैतडी, २० जेठ । बैतडीमा क्‍वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा बसेकी टनाकै २२ वर्षीय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो । मृतक लुहार

कोरोनामुक्त भयो भक्तपुर

अनलाइन दर्पण 2020-05-30

भक्तपुर, १७ जेठ । भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ ।

 काठमाडौँ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि काठमाडौँ महानगरप

नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो, एकै दिन १८९ जना थपिए

अनलाइन दर्पण 2020-05-30

काठमाडौं, १७ जेठ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्

बाँकेमा नर्स र पत्रकारमा कोरोना पुष्टि, क्वारेन्टाइन बसेकालाई परीक्षणबिना घर पठाइयो

अनलाइन दर्पण 2020-05-27

नेपालगन्ज । बाँके जिल्लामा एकै घरका नर्स र पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ।उनीहरु नेपालगन्ज उपमहानगरपालिका २ निवासी हुन् ।  गत ११ जेठमा नर्सलाई कोरोना संक्रमण भएको थियो । संक्रमित नर्सका श्रीमान र दुई सन

मकवानपुरमा हावाहुरीको वितण्ड, रुखले थिच्दा २ जनाको मृत्यु

अनलाइन दर्पण 2020-05-27

हेटौंडा, १४ जेठ । हावाहुरीले मंगलवार साँझ मकवानपुरका विभिन्न क्षेत्रमा बितण्डा मच्चाएको छ । हावाहुरीका कारण मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकामा रुखले थिच्दा २ जनाको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार मृत्यु

टिपरको ठक्करले ड्युटीमा खटिएका सईको मृत्यु

अनलाइन दर्पण 2020-05-26

भक्तपुर, जेष्ठ १३ । टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक  निमबहादुर घर्ती मगरको मृत्यु भएको छ । मध्यपुर थिमि–४ नयाँथिमीमा सोमबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नम्बरको खाली टिपरले उनलाई

नेपालमा कोरोना संक्रमितको संख्या ६०० नाघ्यो, थप १९ जनामा संक्रमण पुष्टि

अनलाइन दर्पण 2020-05-24

काठमाडौं, ११ जेठ । थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मोरङ बारादशी-३ का ४५ वर्षीय