भक्तपुरका संक्रमित : दुवाकाेट र थिमीमा बस्दै आएका थिए

अनलाइन दर्पण 2020-05-13

भक्तपुर, ३१ वैशाख ।  मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितम पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ती २७ वर्षीय जवानको स्थायी घर राम

भोलिदेखि लकडाउनमा कडाइ, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

अनलाइन दर्पण 2020-05-12

काठमाडौं, ३० वैशाख  । नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।&

लिपुलेक सडक निर्माण प्रकरण: संसदीय समितिमा छलफल हुने

अनलाइन दर्पण 2020-05-10

काठमाडौं, २८ बैशाख । छिमेकी मुलुक भारतले नेपालको भू–भाग भनेर जान्दाजान्दै लिपुलेक क्षेत्रमा सडक निर्माण गरेकोमा संसद्देखि सडकसम्म विरोध भएको छ ।

भारतले गएको वर्ष आफ्नो प्रशासनिक नक्सा सार्वजनिक गर्दा नेपाली भू–भाग ल

थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

अनलाइन दर्पण 2020-05-09

काठमाडौं, २७ बैशाख । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना

पास भएकालाई पनि नाकाबाटै फर्काइँदै

अनलाइन दर्पण 2020-05-08

काठमाडौं, २६ बैशाख ।  सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । 

पास लिएकाहरुबाटै बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो । 

सरकारले लकडाउन खुकुलो बनायो, यी हुन सञ्चालन गर्न पाइने व्यवसाय (सूचीसहित)

अनलाइन दर्पण 2020-05-06

काठमाडौं, २४ वैशाख । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लागू गरेको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएको छ । तर यो अवधिमा विकास निर्माण र उद्योगहरु खुला गर्न दिने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लक

लकडाउनलाई निरन्तरता दिने उच्चस्तरीय समितिको निर्णय

अनलाइन दर्पण 2020-05-05

काठमाडौं, २३ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको अवधि थपिन सक्ने संकेत गरेको छ। मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लक डाउन बढाउने भन्ने निर्णय नगरेपनि बढ्न सक्ने संकेत गरेको हो। 

लकडाउन जेठ १० सम्म बढाउने तयारी

अनलाइन दर्पण 2020-05-04

काठमाडौं, २२ बैशाख । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर

महोत्तरीमा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुग्यो

अनलाइन दर्पण 2020-05-03

महोत्तरीमा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । एक्कासी बिरामी भएका दनुवारको मृत्यु भएपछि स्थानीय त्रसीत बनेका छन् । शनिबार मात्रै

रुपन्देहीका संक्रमित वैशाख ५ गते लुकेर नेपाल पसेका थिए

अनलाइन दर्पण 2020-05-01

बुटवल, १९ बैशाख । रुपन्देहीका कोरोना संक्रमित युवा दुई साताअघि लुकेर नेपाल पसेको पाइएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिका १ सिपवाका २५ वर्षे ती युवा भारतको दिल्लीबाट वैशाख ५गते नेपाल फर्केका थिए । मालबाहक गाडी र पैदलै गरी रुपन्देहीको स

अब सरकारको काम गरे मात्र पाइन्छ राहत

अनलाइन दर्पण 2020-04-30

काठमाडौं, १८ वैशाख । सरकारले कोरोना भाइरस (कोभिड–१९) र यसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत दिने भएको छ । काम नगर्नेहरुले काम गर्नेहरु पाउने राहतको २५ प्रतिशत मात्

थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे

अनलाइन दर्पण 2020-04-29

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघ

काठमाडौंको लकडाउनमा कडाइ, उपत्यकामा प्रवेश निषेध

अनलाइन दर्पण 2020-04-28

काठमाडौं, १६ बैशाख । प्रहरीले काठमाडौं उपत्यकाको लकडाउनमा कडाइ गरेको छ । यसअघि केही खुकुलो देखिएको लकडाउन मंगलबारबाट थप कडा पारिएको हो । अरू दिनको तुलनामा आज काठमाडौं उपत्यकका विभिन्न स्थानमा सवारी जाँच पनि कडा पारिएको छ । 

लकडाउनमा नागरिकलाई वितरण गरिएको राहत खर्च विवरण सुस्ता गाँउपालिकाद्वारा सार्वजनिक

अनलाइन दर्पण 2020-04-25

नवलपरासी पश्चिम, १३ बैशाख । जिल्लाको सुस्ता गाँउपालिकाले  कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण  प्रभावित भएका आफ्ना नागरिकलाई पहिलो चरणको राहत वितरण ्कार्यक्रम सम्पनन गरेको जनाएको  छ । 

विश

  अंगद यादव 

भारतको क्वारेन्टाइनमा २५ दिन बसेर फर्किए १०२ नेपाली

अनलाइन दर्पण 2020-04-24

भारतीय क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीहरूलाई स्वदेश फर्काउन सुरु गरिएको छ । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ४१ नेपाली छन् । तीमध्ये शुक्रबार १०२ जनालाई नेपाल ल्याइएको छ ।

पहिलो दिन कोरोना भाइरस परीक्षण गर्न समय लाग्ने भएकाले कम

सम्झनामा बैशाख १२ गते त्यो कालो दिन

अनलाइन दर्पण 2020-04-24

काठमाडौं, १२ वैशाख । नेपालमा वि’नाशकारी भूकम्प गएको आज पाँच वर्ष पुगेको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्या’न

लकडाउनका कारण काठमाडौंमा अलपत्र ३ सयभन्दा बढी रामेछाप आइपुगे

अनलाइन दर्पण 2020-04-21

रामेछाप, ९ वैशाख । लकडाउनका कारण सवारी साधन नपाएर काठमाडौंमा भोकभोकै भौंतारिएका र बाटोमै अलपत्र अबस्थामा रहेका नागरिकहरुलाइ सरकारले  गन्तव्यमा पुग्न दिने खुकुलो नीति ल्याएको बेला अलपत्र परेकामध्ये ३ सयभन्दा बढी नागरिक आज बिहानसम्म रामेछापमा भ

कैलालीका कोरोना संक्रमित युवा निको भएर घर फर्किए

अनलाइन दर्पण 2020-04-19

धनगढी, ७ वैशाख । कोरोना भाईरस (कोभीड- १९) बाट संक्रमित कैलाली लम्की चुहा नगरपालिका वानं ९ प्रतापुर का २१ बर्षिय युवा उपचार पछि निको भएर आइतवार घर फर्कदै छन्। दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिचार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्र

गठ्ठाघरदेखि जगातीसम्म निःशुल्क खाना स्टेशन, दैनिक सयौलाई खाना खुवाइदै

अनलाइन दर्पण 2020-04-19

भक्तपुर, ७ वैशाख । हिँडेरै सिन्धुली जान लागेको रामप्रसाद कार्कीले आज पेटभरि खाना खाए । हिँडेरै आउँदा शनिबार कौशलटारमा प्रहरीले रोकेर ह्वाई पार्टी प्यालेसमा बास बस्ने व्यवस्था गरेपछि आज घर जानुअघि गठ्ठाघरको बर्गर हाउसमा उनीसँगै रहेका १५०

  रमेश गिरी

पैदलयात्रीसंगै मनायो नेविसंघ रामेछापले आफ्नो स्थापना दिवस

अनलाइन दर्पण 2020-04-19

रामेछाप, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५१ औ स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ रामेछापले खाद्ययन्न सामग्री  वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण सवारीसाधन नचलेपछि विभिन्न ठाउँमा रहेका