Tuesday 12th of May 2026 / 12:22:23 PM
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् ।
उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् ।
OnlineDarpan