मकवानपुरमा मतपेटिका बोकेको गाडीमा विस्फोट

अनलाइन दर्पण 2017-12-07
img

मकवानपुरको मनहरी गाउँपालिकाको ठाडोखोला नजिक मतपेटिका बोकेको गाडीलार्इ लक्षित गरी विस्फोट भएको छ।
सशस्त्र प्रहरीको गाडीमा मतपेटिका सदरमुकामतर्फ लैजाने क्रममा बम विस्फोट गराइएको प्रशासनले जनाएको छ।

गाडीमा सामान्य क्षति पुगेपनि मतपेटिका भने सुरक्षित रहेको बताइएको छ। बम विस्फोटनमा संलग्न मकवानपुर हर्नामाडीका २० वर्षीय सुनिल लामालार्इ पक्राउ गरिएको छ। 

सम्बन्धित समाचार