अाेखलढुङगा बासी जित ब. रैका मगरलार्इ प्रवाशी सेवा समाज दाेहा कतारले गर्याे सहयाेग

अनलाइन दर्पण 2017-06-06
img

काठमान्डाै, जेष्ठ २३ । मलेसियामा काम गर्दै अाएकाे अाेखलढुंगा बासी जित बहादुर रैका मगर माेटरसाइकल दुर्घटनामा परि घाइते भएपछि  प्रवाशी सेवा समाज दाेहा कतारले अाज नेपाली रुपैया रु. ४५५५९।-  सहयाेग गरेकाे छ । 

रैका मगरलार्इ दुर्घटना पस्चात करिव २ महिना अगाडि अाफन्तकाे विशेष पहलमा नेपाल भित्र्यार्इ  नेपाल अर्थाेपेडिक हस्पिटल जाेरपाटि नारायणटारमा उपचार गराउदै अाएकाे थियाे । 

अनालार्इन दर्पण सँग कुरा गर्दै अाेखलढुंगा चम्पादेवी गाँउपालिका वडा नम्वर १ बस्ने अाशिष मगरले जित बहादुरकाे अार्थिक स्थिति कम्जाेर भएकाे कारण  प्रवाशी सेवा समाज दाेहा कतारले सहयाेग गरेकाे बताउनु भायाे ।

सहयाेगी दाताहरुकाे नामावली कतारी रियलमा

१) सोम बहादुर पुलामी मगर १२५ ।–

२) भिम बहादुर थापा १०५ ।–

३) विर बहादुर थापा १०५ ।–

४) खुरहरी थापा मगर १०१ ।–

५) एक बहादुर रैका मगर १०१ ।–

६) नर बहादुर लुङगेली मगर १०१ ।–

७) विनय रैका मगर १०१ ।–

८) याम बहादुर रैका मगर १०१ ।–

९) दुर्ग बहादुर  रैका मगर १०१ ।–

१०) पोत बहादुर रैका मगर १०१ ।–

११) याम बहादुर लुम्ब्रे १०१ ।–

१२) बोल बहादुर पुलामी मगर ८० ।–

१३) निर  कुमार मगर ७० ।–

१४) छत्र धोज पुलामी मगर ५० ।–

१५) मिन बहादुर पुलामी मगर ५० ।–

१६) समिर बहादुर पुलामी मगर ५० ।–

१७) राजकुमार मगर २० ।–

१८) खुन बहादुर मगर २० ।–

१९) औमान बहादुर मगर २० ।–

२०) चमार बहादुर मगर २० ।–

२१) अन्य सहयोगी ९२ ।–

सम्बन्धित समाचार