केपी अाेलिले प्रचण्डलार्इ जुङगा मठारेर देखाएपछि प्रचण्डकाे जवाफ

अनलाइन दर्पण 2017-06-06
img

काठमाडौं, जेठ २३। नेकपा एमालेका अध्यक्ष केपी सर्मा अाेलीले अाज संसद भवनमा अाफ्नाे जुङगा मठार्दै सम्वाेधन गरेका छन । सम्वाेधनकाे क्रममा नेकपा एमाले कुनै क्षेत्रिय, प्रान्तिय तथा जातिय पार्टी नभएकाे वताउदै नेकपा एमाले एक सिंगाे राष्ट्रिय पार्टी भएकाे  वताउनु भएकाे छ । 

केही समय पस्चात प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता केपी ओलीले आफूलाई धन्यवाद दिन्छन् भन्ने लागेको तर, त्यस विपरित भएको बताएका छन् ।

संसदलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई भने, ‘अलि धेरै दम्भ भयो कि' ?

सम्बन्धित समाचार