नेकपा एमाले कुनै क्षेत्रीय र जातीय पार्टी हैन, राष्ट्रिय पार्टी हाेः केपी अाेली

अनलाइन दर्पण 2017-06-06
img

काठमा‌ण्डाै, जेष्ठ २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अाज संसदमा सम्बाेधन गर्दै नेकपा एमाले कुनै क्षेत्रीय तथा जातीय पार्टी नभएकाे वताउनु भएकाे छ । 

एमालेलार्इ केहि समय यता पटक - पटक मधेस विराेधी पार्टी भनेर गरिएकाे टिप्पणीकाे विषयमा वाेल्दै अाेलिले एमाले मधेस विराेधी नभएकाे वताउनु भएकाे छ । 

अाेलिले संसद भवनमा सम्वाेधन गर्दै गर्दा घुमाउराे पारामा मधेसबादी दलहरु एमालेबाट टुक्रिएर नगर्इ कांग्रेसबाट कांग्रेसकाे मधेस विराेधी नीतिकाे कारण पार्टी परित्याग गरी  गएकाे खुलासा गर्नु भयाे ।

अन्त्यमा केपी अाेलीले नेकपा एमाले राष्ट्रिय पार्टी भएकाले राष्ट्रकाे हितमा रहेकाे र सधै रहने बताउनु भएकाे छ । 

सम्बन्धित समाचार