खोटाङ काे साकेला गाँउपालिकामा चुनावकाे चहलपहल तिब्र

अनलाइन दर्पण 2017-06-02
img

खोटाङ, जेष्ठ १९ । खोटाङ जिल्लाकाे साकेला गाँउ पालिकामा माअाेबादी केन्द्रले स्थानिय चुनाबकाे प्रचार प्रसार तिव्र पारेकाे छ । माअाेबादी केन्द्रका उमेद्धार तथा कार्यकर्ताहरु राताे ज्याकेट र झन्डा सहित गाउँ गाउँ छिरेका छन् ।

साकेला गाँउ पालिका अन्तर्गत वडा नम्बर - ३ खिदिमामा हिजाे मात्र भव्य रुपमा चुनावि सभा सम्पन्न भएकाे  छ । वडा नम्वर ३ खिदिमा मा माअाेवादी केन्द्रले अध्यक्षमा राजीन्द्र कुमार रार्इलार्इ अगाडि सारेकाे छ ।

रार्इले अनलार्इन दर्पण सँग कुरा गर्दै २० वर्ष पछि हुने स्थानिय निकायकाे चुनावले जनताकाे घरदैलाेमा अाफ्नाे अधिकार ल्यउने दावि गर्दै यदि जनताले जिताए जनताकाे निम्ति डटेर लाग्ने बताए ।

स्थानिय निकाय अन्तर्गत साकेला गाउँ पालिकामा माअाेबादी केन्द्रले अध्यक्षमा झंकार र उपाध्यक्षमा बिर्सिका रार्इ लार्इ अगाडि सारेकाे छ ।

स्थानिय निकाय अन्तर्गतकाे निर्वाचन खोटाङ जिल्लामा दाेस्राे चरणमा असार १४ गते हु्ने छ । 

सम्बन्धित समाचार