गृहमन्त्री विमलेन्द्र निधीले किन दिए राजिनामा ?

अनलाइन दर्पण 2017-04-30
img

काठमाडौं, वैशाख १७ । गृहमन्त्री विमलेन्द्र निधीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सोमबार साँझ आफ्नो राजिनामा पत्र बुझाएर बाहिरीएका छन् । 

प्रधान न्यायाधिश शुसिला कार्कि विरुद्ध आईतबार संसद सचिवालयमा महा–अभियोग प्रस्ताव सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले दर्ता गरेसँगै असन्तुष्टी ब्यक्त गर्दै निधीले राजिनामा दिएको बताईएको छ । तथापि कारण पुष्टि भइसकेकाे भने छैन ।

सम्बन्धित समाचार