सन्तोष दाहाल
काठमाडौ ,असोज-५ ४१औ सामाजिक दिवस को अवसरमा समाज कल्याण परिषद ले असोज ६-१२ मनाउन लागेको सामाजिक सेवा दिवस "सामाजिक क्षेत्र :राष्ट्रिय गौरब"आजको प्राथमिकता समृद्ध र सुखको लागि सामाजिक रुपान्तरण र उधमशिलता भने मुल नाराको साथ विविध कार्यक्रम संचालन गरि मनाउदै छ।परिषद अन्तरगत रहेको राष्ट्रिय अपांग कोषले पनि सप्ताह ब्यापी कार्यक्रम घोषणा गरेको कोषका सभापति रमेश लामाले बताउनु भयो।त्यसै गरि कोशको सदस्य सचीव सुस्मा कार्कीका अनुसार कोषले अपांगको पुनःस्थापन ,मनो चिकित्सा सेवा र सहायक सामाग्री बितरण गर्दै आएको आगामी दिनमा दुर दराजमा रहेका पहुँच नपुगेका सेवाग्राहीका बिचमा पुग्ने कार्यक्रमहरु लिएर जाने बताउनु भयो ।