काठमाडौं, १८ मंसिर । तारकेश्वर नगरपालिका वडा नं ४, ५ र ६ को संगमस्थलमा रहेको गुप्तेश्वर महादेबको मन्दिरमा चोरी भएको छ ।
मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष तथा समाजसेवी ईच्छाराम कार्कीका अनुसार गए राती मन्दिरमा रहेको भगवान् शिबजिको मुर्ती जलधारी, घडा र कलश समेत चोरी भएको हाे ।
स्थनीय उज्जल धमलाका अनुसार अहिले उक्त स्थानमा ब्यापक प्रहरी परिचालन गरी खोजी कार्य भईरहेको छ।