निःशुल्क आँखा जाँच शिविरमा ४ सय ५० लाभान्वित

अनलाइन दर्पण 2019-09-10
img

भक्तपुर, २४ भदाै । मध्यपुर थिमी गट्ठाघरस्थित सि भी एम माध्यमिक विद्यालयमा साेमबार सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा ४५० लाभान्वित भएका छन् ।

रेयुकाई एईके मासुनागा आखा अस्पातालको प्राविधिक सहयोगमा विद्यालयले आयोजना गरेको शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभाबक र स्थानीयले आँखा परीक्षण गराएका हुन् ।
सो अवसरमा  आँखाका रोगीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।

सम्बन्धित समाचार