"युवा नेता एबम भि न पा का वडा अध्यक्षको नया ब्यबसाय काठमाडौंमा उत्घाटन"

अनलाइन दर्पण 2019-04-05
img

चैत्त २२;काठमाडौं  भिमेस्वर नगरपालिका दोलखाको वडा अध्यक्ष हरिबङ्श चौलागाईं ले राजनीति सगै ब्यबासाहिक जिबन पनि अगाडि बडाउने हेतु ले बि स २०६९ मा स्थापना गरेको सुनकोसी सेक्युरिटी सर्भिसको साखा कार्यलाय पुर्ब मन्त्री एबम नेकपा का नेता आन्नद पोख्रेलको प्रमुख आतिथ्यमा बल्खु काठमाडौंमा आज उत्घाटन गर्नु भयो।उक्त अवसरमा नेता पोख्रेल ले राजनीति सगै आर्थिक समृद्धि तर्फ कार्यकर्ताहरु उन्मुख हुनुपर्ने र राजनीति लाई बिसुद समाज सेवा तर्फ जोडनु पर्ने बताउनु भयो।कार्यक्रममा नेकपा को युवा नेता बालकृष्ण शिवाकोटी,गणेश शिवाकोटी र मदन खड्का एबम व्यावसायि हिमाल गुरुङ लगाएत नेताहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार