प्रहरीको गोली लागी तिन आन्दोलनकारीको मृत्यु

अनलाइन दर्पण 2017-03-06
img

सप्तरी, २३ फाल्गुण । सुरक्षाकर्मीको गोली प्रहारबाट ३ जना आन्दोलनकारीको मृत्यु भएको छ । नेकपा एमालेको मेची–महाकाली अभियानको विरुद्धमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ता र सुरक्षाकर्मीबीच सोमबार दिनभर झडप भएको थियो ।

झडपको क्रममा सुरक्षाकर्मीको गोली लागी मलेठ निवासी रंजन मेहताको मृत्यु भएको हो । त्यस्तै घाइते दुई जनालाई उपचारका लागि धरान लिएर जाँदै गर्दा बाटोमा मृत्यु भएको हो । यसैगरी प्रहरीको आश्रुग्यास र गोली प्रहारबाट दर्जनौं घाइते भएका छन् ।

सम्बन्धित समाचार