भक्तपुर, साउन २७ गते । मध्यपुर थिमी नगरपालिकाका–४ स्थित बिष्णु कुण्डल पोखरीमा एक युवा मृतावस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोक जिल्ला बराम्ची ३ घर भई हाल थिमीको भिमसेनचोक बस्ने १८ बर्षका बिबेक अधिकारीलाई पोखरीमा डुबि मृत रहेको अवस्थामा आज साँझ भेटिएको हो ।