७ हजार विद्यालयमा छैनन् शौचालय

अनलाइन दर्पण 2018-08-09
img

काठमाडाै‌ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको शिक्षा हेर्ने केन्द्रिय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षतिग्रस्त देशभरका ३१ जिल्लामा ७ हजार विद्यालय पुनुनिर्माण गरिरहेको छ ।

निर्माणधीन ती विद्यालयमा भने कुनैमा पनि शौचालय बनाइएको छैन । ती भवनको डिजाइन स्टमेटमा नै शौचालय निर्माण समेटिएकै छैन । 
भूकम्पले विद्यालय भवनसँगै चर्पी पनि भत्काएको थियो तर भवन बनाउने बजेट छ, तर चर्पी बजाउने बजेट छैन, कंकाली मावि नैकापका प्रअ विष्णु पनेरुले भने । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।

सम्बन्धित समाचार