कैलाशकुटमा जितको नजिक अखिलकी मन्जु

अनलाइन दर्पण 2017-02-19
img

अनेरास्ववियु कैलाशकुट बहुमुखी क्याम्पस जयबाग्श्वोरी काठमाडौंबाट बिप्लब माओवादी सहितको संयुक्त प्यानलबाट मन्जु श्रेष्ठले उमेद्वारी दिने भएकी छिन । मिलनसार र बिधार्थी माझ परिचित श्रेष्ठ भन्छिन आजका कलेजहरुमा गुणस्तरीय शिक्षाको कमि छ । बिधार्थी नेताले बिधार्थीको एजेण्डा स्थापित गर्न सकेको छैन यस फिलाफमा म अघि बढ्न चहान्छु । आशा छ सम्पूर्ण बिधार्थी साथ दिनेछ ।
कैलाशकुटमा यस अघि विप्लब माओबादीका बिधार्थी नेताले चुनाब जितेका थिए । जसको कारण पनि मन्जु सम्भावना राम्रो देखिएको छ ।

सम्बन्धित समाचार

Advertisement