कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

अनलाइन दर्पण 2018-04-02
img

हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक, धर्मपत्नी यसोदा श्रेष्ठको निधन

यज्ञराज उपाध्याय / काठमाडौं, चैत १९ नेपाली रंगकला क्षेत्र वरिष्ठ ब्यक्तित्व, हास्यंकलाकार एवं आफ्नो कलाकारिता क्षेत्रबाट नै राष्ट्रिय जगतमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि छाउनु भएको ब्यक्तित्व मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ ।

मदनकृष्ण श्रेष्ठकि धर्मपत्नी यसोदा सुवेदी(श्रेष्ठ) को पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरका कारण गए राती करिब ११ बजे निधन भएको हो ।

६७ बर्षको उमेरमा उहाँको निधन भएको हो । श्रेष्ठकि धर्मपत्नीको निधन ललितपुरको हरिसिद्धीमा रहेको अस्पतालमा भएको हो ।

आज भन्दा ३५ बर्ष अघि अन्तरजातिय बिहे गरेर बिबाहबन्धनमा बाधिएका श्रेष्ठले आज पत्नी गुमाउनु परेको हो ।

सम्बन्धित समाचार