कोरोना अपडेट : नेपालमा संक्रमितको संख्या २९१ पुग्यो, फेरी १० जना थपिए

अनलाइन दर्पण 2020-05-17
img

काठमाडौं, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । 

आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका हुन् । 

योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । 

 

रातोपाटीको अंग्रेजीहिन्दी र

सम्बन्धित समाचार