एमालेमय बन्यो चितवन निक्लियो २१ किमी लामो बिशाल र्याली

अनलाइन दर्पण 2017-07-20
img

चितवन, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानको पाँचौ दिन  आज चितवन एमालेमय बनेको छ ।
 अभियान टोलीलाई चितवनमा भव्य स्वागत गरिएको छ ।भक्तपुर नगरपालिका वडा नम्बर १० कमलबिनायक, भत्केको पाटीस्थित गणेश स्थानमा काठ कारखानामा गएराती आगलागि भएको छ ।  चरणप्रसाद खयमलिकोे टिनको ट्रस्ट र टिनले बारेको काठको  कारखानामा आगलागी हुँदा सम्पुर्ण धनमाल तथा जिन्सीसमेत गरेर १६ लाखभन्दा बढी मुल्य बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।  आगो नियन्त्रणको लागी महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोली, शसस्त्र प्रहरी बलको टोली र नेपाली सेनाको टोली खटिएको थियो ।  भक्तपुरबाट २, काठमाडौबाट १ दमकल र स्थानीय पानी ट्याङ्कर एंव स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासबाट आगो केही समयमा नियन्त्रणमा लिइएकोे थियो ।  आगलागीको कारण तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

<> राजमार्गका चोक चोकमा जम्मा भएका एमाले नेता कार्यकर्ता तथा सर्वसाधारणले अभियान टोलीलाई भब्य स्वागत गरेका छन् । 
सडक दायाँबायाँ स्थानीयले घडा राखेर र्यालीलाई स्वागत गरिएको थियो । 
एमाले अध्यक्ष ओलीले बिशाल जनसागरलाई सम्बोधन गर्दै चितवनको र्यालीले इतिहास बनाएको खुलासा गरेका छन । उनले भने -‘२१ किलोमिटर लामो थियो आज हाम्रो र्याली, यस्तो बिशाल र्याली एमालेले मात्र निकाल्न सक्छ, अरु पार्टीको त्यो हिम्मत छैन’।

 


जिल्लाका विभिन्न क्षेत्रवाट झांकी सहितको र्याली निकालिएको थियो ।

सम्बन्धित समाचार

Advertisement