काठमाडाैं , २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । पूर्व निर्धारित कार्यक्रमअनुसार मोदी जनकपुरको कार्यक्रम सकेर काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी बस्ने होटल हायातमा गएका छन् । त्यसपछि मोदी गार्ड
काठमाडाैं , २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जनकपुर हुँदै दुई दिने भ्रमणका लागि काठमाडौं आउने कार्यक्रम छ । मोदी आज बिहान ९ बजे जनकपुर आइपुग्ने र जानकी मन्दिरको दर्शनसँगै बाह्रविघा मैदानमा हुने नागरिक अभिनन्दनपछि दिउँसो साढे
काठमाडाैं , २४ वैशाख। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुकेर र जनयुद्धका एजेण्डा छोडेर पार्टी एकता नगर्ने बताएका छन् । पार्टी एकताका विषयमा वाईसीएलको जिज्ञासामा अध्यक्ष प्रचण्डले एकताका नाममा भाग माग्न जान जरुरी नभएको भन्दै झुकेर एकता नगर्
काठमाडौ,२३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसप्रति लक्षित गर्दे यो सरकार लुलो नभएको जवाफ दिएका छन् ।
केहीदिन पहिले कांग्रेस नेता शेखर कोइरालाले यो सरकार लुलो रहेको र कांग्रेसले फू गरेर ढाल्ने चेतावनी दिएका थिए ।
उदयपुर। नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ॠषिकेश जंग शाहले ने बि संघलाई महाधिबेसन उन्मुख बनाउन बर्तमान केन्द्रीय समितिलाई सुझाव दिएका छन्।
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले जती बर्ष लगानी गरेको छ अहिले कुल जनसंख्याको
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।
आजको नयाँप
काठमाडौं, १४ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख २२ गते पार्टी एकता हुने भएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कार्लमार्क्को जयन्तीमा पार्टी एकता गर्ने सह
रौतहट, १३ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् ।
बिहीवार रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘अहिले सिंगो
कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठकमा युवा नेताहरूले ‘अर्ली महाधिवेशन’ को माग गर्दै नेतृत्वको आलोचना गरेका छन् ।
९ चैतबाट जारी बैठक अन्तिमतिर आइपुग्दा ६ जना युवा नेताले ‘निर्वाचन समीक्षा र आगामी कार्यदिशा&rsq
काठमाडौं– काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीका ६ युवा नेताहरुले पहिलेदेखि उठाउँदै आएको शीघ्र महाधिवेशनको माग राखेका छन् ।
मंगलबार बसेको बैठकमा नेता गगन थापाले ५१ पन्ने लिखित माग बैठकमा प्रस्तुत गर्दै महासमिति र शीघ
काठमाडौं , ३ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आउँदो ९ गते पार्टी एकता हुनेमा आशंका बढेको छ। पार्टी एकताका लागि वैचारिक र सैद्धान्तिक विषयमा मोटामोटी सहमति भए पनि सांगठानिक विषयमा सहमति जुट्
तम्घास । नेपाली कांग्रेस गुल्मीका नेताहरुले जिल्लाका सबै वडामा पुग्ने अभियान सुरु गरेको छन्। नयाँ वर्ष २०७५ को अवसर पारेर शनिबारदेखि सुरु गरेका हुन् । यो अभियान अन्तर्गत पार्टीका नेताहरु पार्टीको प्रतिनिधिका रुपमा जिल्लाका ९३ वटै वडामा पुग्ने नेपा
काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको सैद्धान्तिक आधार तयार पारेका छन् । पार्टी एकताका लागि तयार राजनीतिक प्रतिवेदनमा यस्ता आधारहरू तय गरिएको छ ।
प्रतिवेदनमा राखिएको पार्टी एकताका सैद्धान्तिक आधार :
१
काठमाडौं, २९ चैत। नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् नेपाल अाक्रामक बन्न थालेको छ ।
पहिलो चरणमा स्थानीय तहका सबै जनप्रतिनिधिको राजिनामा माग गरेको अवध स्वायत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद नवलपुरले
काठमाडौं, चैत २७ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपूर्व कांग्रेसमा समाहित विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेको छ ।
एक दशकअघि कांग्रेस त्यागेर मधेसी–थारु राजनीतिमा होमिएक
काठमाडौं, चैत २४ : प्रधानमन्त्री ओली र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय भएको छ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिवाभोजसहित जम्मा अढाइ घन्टा मोदी र ओली सँगै रहनेछन् ।
दमौली । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।
दमौलीको घिरिङ गाउँपालिका–२ मा आज आयोजित अगुवा कार्यकर्ता भेल
काठमाडौं, चैत २३ । प्रधानमन्त्री केपी शर्मा ओली आज विहान ९ बजे नेपाल वायु सेवा निगमको उडानबाट तीन दिने औपचारिक भारत भ्रमणका लागि नयाँ दिल्ली जाँदैछन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि उनी भारत जान लागेका हुन् । उनको टोलीमा
काठमाडौं- यातायात व्यवसायीको सिन्डिकेट तोड्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रशंसा गरेको छ। काठमाडौं-बनेपा रुटमा सिन्डिकेट गर्दै आएका ११ स्थानीय व्यवसायी समितिले सेवा रोकेपछि सरकारले नयाँ ८ कम्पनीलाई इजाजत दिँदै य
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ यसअघि २०६५ सालमा रक्षामन्त्री भएका थिए । २०६४ सालको संविधानसभा चुनावमा बादल चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए भने अहिले भने राष्ट्रियसभा सदस्य हुन ।
दोस्रो संविधान