एमसिसिको कारण अर्थमन्त्रीको पद धरापमा

अनलाइन दर्पण 2020-06-08

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन नेपाल कम्युनिस्ट पार्टीभित्र दबाब बढेको छ । सत्तारुढ दलभित्रै उनको चर्को आलोचना हुन थालेसँगै दबाब बढेको हो ।

बजेटमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशनसम्बन्धी एमसीसी घुसाइ

काग्रेसको खास्टोमा लुकेको विरालोले म्याउँ गरेरै छोड्यो : गोकुल बास्कोटा

अनलाइन दर्पण 2020-06-03

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा पूर्व संचारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका ८ सांसदले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव माथी तिखो कटाक्ष गरेका छन् ।

काग्रेसको खास्टोमा रहेको विरालोले आखिर म्याउँ गरेरै

प्रधानमन्त्री ओलीको सम्बोधनकाे (पूर्णपाठ)

अनलाइन दर्पण 2020-05-25

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रह

नेकपाभित्र फेरि एमसीसी विवाद

अनलाइन दर्पण 2020-05-25

प्रधानमन्त्री पास गर्ने अडानमा, प्रचण्ड संशोधन गर्ने गृहकार्यमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र अध्यादेश विवाद सेलाउन नपाउँदै फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विवाद बढेक

नेकपामा नयाँ नक्साको जस लिने होडबाजी

अनलाइन दर्पण 2020-05-20

काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म समेटिएको नेपालको नक्सा जारी भएसँगै यसको जस लिने विषयमा सत्तारुढ दल नेकपाभित्र हानथाप सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकट नेताहरुले यसलाई सरकारको ऐतिहासिक काम भनेर टिप

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

अनलाइन दर्पण 2020-05-19


काठमाडौं, ६ जेठ । सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । नीति तथा कार्यक्रममा सांसदहरुले उठएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि बहुमतले पारित भएको हो ।

प्रमुख

प्रधानमन्त्री ओलीले आज नीति तथा कार्यक्रममाथि संसदमा जवाफ दिने

अनलाइन दर्पण 2020-05-19

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा जवाफ दिँदैछन् । 

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री ओल

रहस्यमै दासढुंगा दुर्घटना : २७ औं स्मृति दिवस आज

अनलाइन दर्पण 2020-05-16

काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औं स्मृति दिवस आज मनाइँदैछ ।

कोरोना महामारीका कारण यस वर्ष नेपाल कम्युनिष्ट पार्टीले मदन आश्रित स्मृति दिवसमा कुनै औपचारिक कार्यक्रमको आयो

नेकपा सचिवालय बैठक बस्दै

अनलाइन दर्पण 2020-05-15

काठमाडौं, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केहीबेरमा बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेलाई बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

बैठकमा सर

भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा बैठक स्थगित

अनलाइन दर्पण 2020-05-13

काठमाडौं , ३१ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज बुधबार बस्ने भनिएको बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि नेकपा कार्यालय धुम्बाराहीमा बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

स्थायी कमिटीका कति

अब निर्धक्क पाँच बर्ष प्रधानमन्त्री ओली, यसरी मिल्यो सबै बिबाद

अनलाइन दर्पण 2020-05-03

काठमाडौं, २१ बैशाख । नेकपाको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट सिर्जित सत्ता संकट तत्कालका लागि टरेको छ । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउ

नेकपा सचिवालय बैठक सम्पन्न : प्रधानमन्त्रीले गरे आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

अनलाइन दर्पण 2020-05-02

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा स्रोतले जनाएको

ओलीको पद जोगाउन नेपालले तेस्रो अध्यक्ष नलिने

अनलाइन दर्पण 2020-05-01

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चौथो वरीयताका नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष नस्वीकार्ने भएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई ते

माधव नेपाललाई फकाउने बालुवाटारको प्रयास असफल

अनलाइन दर्पण 2020-04-27

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले जटिल मोड लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल समूहबीच भएको छलफलमा सहमति जुट्न नसकेको बताइएको छ। सोमबार कोटेश्वरमा भएको दुई समूहको छलफललाई अर्थपूर्ण

अकस्मात शितल निवास पुगे प्रधानमन्त्री ओली

अनलाइन दर्पण 2020-04-26

काठमाडौं, १४ वैशाख  । प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।

राजनीतिमा संकट आइरहेको बेला राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको

बालुवाटारमा ओली र गौतमको चर्काचर्की : 'राजीनामा दिनुस्, बालकोट फर्कनुस्'

अनलाइन दर्पण 2020-04-26

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएको छ । शनिबार साँझ बालुवाटारमा नेताहरुबीच चर्काचर्की नै हुन पुगेको छ । अध्यादेश प्रकरणपछि स्थायी समिति बैठककोे माग भइरहेका बेला त्यसलाई टार्ने योजनामा प्रधानमन्त्र

प्रधानमन्त्रीलाई देउवाको सुझाव – सांसद ‘अपहरण’ गर्नेलाई कारबाही गर्नुस्

अनलाइन दर्पण 2020-04-24

काठमाडौं, १२ वैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसद एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरुलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

प्रधानमन्त्रीले पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएपछि नेकपामा भाँडभैलो

अनलाइन दर्पण 2020-04-21

काठमाडौं । सरकारले आकस्मिक रुपमा दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा भाँडभैलो मच्चिएको छ । यसको असर सोमबार साँझ आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठकमा पनि देखियो ।

बैठक बस्दाबस्दै राष्ट्रपतिले अध्यादेश जारी

संकटको घडीमा सत्ताको उन्मादको खेल प्रस्तुत गर्नु इतिहासकै दुःखद घटना : सभापति देउवा

अनलाइन दर्पण 2020-04-20

 काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले सरकारले आपत्तिजनक र गैह्र जिम्मेवार प्रवृत्ति देखाएको आरोप लगाएका छन् । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधनप्रति आपत्ति जनाउँदै सोम

सरकारले ल्यायो ४० प्रतिशत पुर्‍याएर दल फुटाउने अध्यादेश

अनलाइन दर्पण 2020-04-20

 काठमाडौं, ८ वैशाख । सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले संसदीय दल वा केन्द्रीय समिति (महाधिवेशनबाट निर्वाचित वा दल गठन गर्दा) को ४० प्रतिशत सदस्य भए दल व