काठमाडौँ । संसद विघटनविरुद्ध रिट दायर गर्न १४६ सांसद सर्वोच्च अदालतमा पुगेका छन् । संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न १४६ सांसद रिट दायर गर्न सर्वोच्च अदालतमा पु
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा पार्टीको ह्विप नमान्ने सांसदलाई कारबाही हुने बताएका छन् । अध्यक्ष केसीले पार्टीको निर्णय नमान्ने जनमोर्चाका गण्डकी प्रदेशका प्रदेश सांसद कृष्ण थापालाई कारबाही हुने बताएका हुन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन्। प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसद मध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्।
विश्वासको मतका लागि १३६ चाहिने भए पनि ओल
एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने उद्घोष गरेकी छन् । झलनाथ खनाल-माधव नेपाल समूहकी झाँक्रीले बुधबार सामाजिक संजाल फेसबुकमा ओलीतर्फ संकेत गर्दै भनेकी छन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास ह
काठमाडौं, २२ वैशाख। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै ओली सरकार अल्पमतमा परेको छ ।
समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सच
राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन यही २०७७ चैत्र २४,२५ र २६ गते रुपन्देहीको बुटवलमा आयोजना हुन गइरहेको छ। कोरोना प्रकोपको स्थितिमा सुधार आइनसकेकाले यो सम्मेलन प्रतिनिधिमूलक र सभाहल भित्र सम्पन्न हुनेछ। सम्मेलनको उदघाटन राष्ट्रिय जन
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ अध्यक्ष केपी शर्मा ओलीलाई फर्काएका छन् ।
पाण्डेले ओलीमाथि पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधान कार्यान्
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने भएको छ । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा दुई चरणको आन्दोलन गर्ने अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा
काठमाडौं , ४ मसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले नेकपा ‘हिमालपारिको संकेतबाट जुट्ने वा मैदानपारिको सक्रियताबाट फुट्ने’ पार्टी नभएको बताएका छन्। चीन र भारतलाई लक्षित
काठमाडौं , ४ मसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाउने नाममा अरु नेतालाई बदनाम गर्ने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन्
काठमाडौँ, २७ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका प्रधानमन्त्री ओलीले सर
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धा
काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसले कार्तिक २१ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक २४ गतेका लागि सारेको छ ।
बिहीबार कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कार्तिक २४ गते बैठक बोलाउन सुझाव दिएको एक नेताले बताउनुभयो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन्।
बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा प्रचण्ड र नेपालले कानुनी पृष्ठभूमिक
श्रीकृष्ण बुढाथोकी । दोलखा। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयलबाट आज एक विज्ञप्ती
काठमाडौँ l नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध संस्थापन इतर समूहले दर्ता गर्न खोजेको विरोधपत्र आइतबार स्थगित भएको छ आउँदो १४औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी देउवाले पछिल्ला सयम गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यता लग
काठमाडौँ, १० असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा
काठमाडौँ, १६ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को संशोधनका लागि जिल्ला समन्वय समिति, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घसँग सुझाव माग गरेको छ ।
मन्त्रालयका शाखा अधिकृत
काठमाडौं, १५ भदाै। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।
दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्त