काठमाडौ। मंगसिर १० र २१ गते दुइ चरणमा भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार बनेर विजयी प्राप्त गर्ने २३ सांसदको नाम र उनीहरुले प्राप्त गरेको मत विवरण :
१. प्रदीप गिरी- सिरहा क्षेत्र नं. १ २३९५१
२. देवेन्द्रराज कँडेल-नवलपरासी पश्चिम क्षेत्र नं. २ ३४१३०
३. डा.शशांक कोइराला-नवलपरासी क्षेत्र नं. १ ४०६२०
४. सिताराम मेहता-सुनसरी क्षेत्र नं. २ ४१४९५
५. डा. नारायण खड्का-उदयपुर क्षेत्र नं. १३३१४२
६. ज्ञानेन्द्रबहादुर कार्की-सुनसरी क्षेत्र नं. ४ ३२३४७
७. उमाकान्त चाैधरी-बारा क्षेत्र नं. १ २४४५०
८. तेजुलाल चाैधरी-सप्तरी क्षेत्र नं. ४ १४८८६
९. अभिशेकप्रताप साह-कपिलवस्तु क्षेत्र नं. ३ २०००१
१०. प्रमोदकुमार यादव-रूपन्देही क्षेत्र नं. ४ ३१७१८
११. भरतकुमार साह-रूपन्देही क्षेत्र नं. ५ ३३०८८
१२. सञ्जयकुमार गाैतम-बर्दिया क्षेत्र नं. १ ४४८२९
१३. देवप्रसाद तिमल्सिना-राैतहट क्षेत्र नं. ४ २८२२८
१४. शेरबहादुर देउवा-डडेल्धुरा क्षेत्र नं. १ २७०४४
१५. मोहम्मद अफ्ताव अालम-राैतहट क्षेत्र नं. २ १८८३३
१६. भीमसेनदास प्रधान-काठमाडाैं क्षेत्र नं. ६ १६७८५
१७. मिनेन्द्र रिजाल-मोरङ क्षेत्र नं. २ ३५८१९
१८. राजनकुमार केसी-काठमाडाैं क्षेत्र नं. १ ०२४१९०
१९. मोहन अाचार्य-रसुवा क्षेत्र नं. १ १४४५३
२०. गगनकुमार थापा-काठमाडाैं क्षेत्र नं. ४ २१५५८
२१. प्रकाशमान सिंह-काठमाडाैं क्षेत्र नं. १ १०९३७
२२. अमरेशकुमार सिंह-सर्लाही क्षेत्र नं. ४ २९६७५
२३.विजयकुमार गच्छदार- सुनसरी क्षेत्र नं. ३ ३८९७२