यी हुन माअाेवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुने ३६ सांसद (मत विवरण सहित )

अनलाइन दर्पण 2017-12-14
img

काठमाडौ।  मंगसिर १० र २१ गते दुइ चरणमा भएको प्रतिनिधि सभाको निर्वाचनमा माअाेवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेर विजयी प्राप्त गर्ने ३६ सांसद को नाम र उनीहरुले प्राप्त गरेको मत विवरण :

१. धनुषा जिल्ला, क्षेत्र नं. १ मातृकाप्रसाद यादव-२६४१६ मत

२. अर्घाखाँची क्षेत्र नं. १ टोपबहादुर रायमाझी, ५०२८५ मत

३. सिरहा क्षेत्र नं. २ सुरेशचन्द्र दास, २०१४८ मत

४. सर्लाही क्षेत्र नं. ३ रामेश्वर राय यादव २२३६७ मत

५. चितवन क्षेत्र नं. ३ पुष्पकमल दाहाल प्रचण्ड ४८२६९ मत

६. उदयपुर क्षेत्र नं. २  हिमाल किराती  २२५५१ मत

७. सोलुखुम्बु क्षेत्र नं. १  हेमकुमार रार्इ २०७४७ मत

८. सल्यान क्षेत्र नं. १ टेकबहादुर बस्नेत ४०८९७ मत

९. सिन्धुली क्षेत्र नं. २ हरिबोल गजुरेल ३०१७९ मत

१०. कञ्चनपुर क्षेत्र नं. १  बिना मगर ३८४६७ मत

११. महोत्तरी क्षेत्र नं. १  गिरिराजमणि पोखरेल २३७७६ मत

१२. कैलाली क्षेत्र नं. ४  लेखराज भट्ट ३१३५९ मत

१३. कैलाली क्षेत्र नं. ३  गाैरीशंकर चाैधरी २४८७३ मत

१४. काभ्रेपलाञ्चोक क्षेत्र नं. १ गंगाबहादुर तामाङ  ४३६३१ मत

१५. बाँके क्षेत्र नं. १ महेश्वर गहतराज ३११७३ मत

१६. कपिलवस्तु क्षेत्र नं. १ चक्रपाणि खनाल बलदेव २९७९९ मत

१७. बर्दिया क्षेत्र नं. २  सन्तबहादुर थारू ५०५५५ मत

१८. कालीकोट क्षेत्र नं.१ दुर्गाबहादुर रावत २१११२ मत

१९. राैतहट क्षेत्र नं. ३  प्रभू साह २७७९९ मत

२०. झापा क्षेत्र नं. १ सुरेन्द्र कार्की राम ३६१७३ मत

२१. नुवाकोट क्षेत्र नं. १ हितबहादुर तामाङ ३६४७३ मत

२२. रोल्पा क्षेत्र नं. १  वर्षमान पुन २०७४१ मत

२३. रामेछाप क्षेत्र नं. १  श्यामकुमार श्रेष्ठ ४२११७ मत

२४. जुम्ला क्षेत्र नं. १ गजेन्द्र महत २२१७३ मत

२५. भोजपुर क्षेत्र नं. १ सुदन किराती ३४३९४ मत

२६. गोरखा क्षेत्र नं. १ हरि अधिकारी २९८६० मत

२७. दाङ क्षेत्र नं. २  कृष्णबहादुर महरा ४००४२ मत

२८. लमजुङ क्षेत्र नं. १  देव गुरूङ ३९४६८ मत

२९. मोरङ क्षेत्र नं. ५  शिवकुमार मण्डल २२९९५ मत

३०. मोरङ क्षेत्र नं. ४ अमनलाल मोदी ३३५२९ मत

३१. जाजरकोट क्षेत्र नं. १  शक्तिबहादुर बस्नेत ३२२८१ मत

३२. सिन्धुपाल्चोक क्षेत्र नं. १ अग्नि सापकोटा ४०५०४ मत

३३. ललितपुर क्षेत्र नं. ३  पम्फा भुसाल २४०३६ मत

३४. बाग्लुङ क्षेत्र नं. २  देवेन्द्र पाैडेल २८८२७ मत

३५. पश्चिम रूकुम क्षेत्र नं. १ जनार्दन शर्मा ३४४०२ मत

३६. रूकुम पूर्व क्षेत्र नं. १  कमला रोका  १०४३४ मत

 

सम्बन्धित समाचार