सप्तकोशी नगरपालिकामा एमालेको प्यानलै विजयी

अनलाइन दर्पण 2017-09-20
img

सप्तरी,५ असोज । सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमाले प्यानल नै विजयी भएको छ । मेयरमा नेकपा एमालेका उम्मेदवार उत्तम गौतमले ३०३९ मत प्राप्त गरी विजयी भएका हुन्  । यस्तै उपमेयरमा पनि  एमालेकी उम्मेदवार आशा चौधरी ३२२७ मत ल्याएर विजयी भइन । 

सप्तकोशी नगरपालिकामा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका धुब्र कार्कीले मेयरमा १८८३ मत प्राप्त र उपमेयरमा माओवादी केन्द्रकी राजकुमारी चौधरीले २१९९ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार