काठमाडौं, १७ भदाै । भाेजपुर जिल्लाकाे षडानन्द नगरपालिकाकाे वडा नं २ को कार्यलयमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले तालावन्दी गरेका छन ।
वडा सचिबले कानुन बिपरित काम गरी ०७३/७४ को बजेट फरफराक गरे पनि सो बजेट पारदर्शी नभएको भन्दै तालावन्दी गरिएकाे नेकपाका गाउ पार्टी सचिवले उद्दवले बताएका छन ।
उद्दवले पटकपटक जनप्रतिनिधि सामु यो कुरा गर्दा सुनुवाइ नभए पछि आफ्नो पार्टीले छानबिन गरि सो त्रुटि भेटे जनकारवाही गर्ने भन्दै बजेट जनता सामु पुर्याउने प्रतिवद्दता समेत जनाएकाछन ।