खोटाङमा लोकतान्त्रिक गठबन्धनको उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तिव्र पारेको छ । यतिवेला प्रतिनिधि सभा सदस्य पदको लागि गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ खानेपानी तथा सिंचाई मन्त्री समेत रहेका राम कुमार राई (पासाङ) प्रदेश शभा सदस्यका लागि क्षेत्र क बाट एकीकृत समाजवादीको तर्फबाट विरवलकाजी राई र क्षेत्र ख बाट नेपाली कंग्रेस प्रदेश नम्बर १ को महामन्त्री समेत रहेको भुपेन्द्र राई आ-आफ्नो चुनावी एजेन्डा लिई वस्ती स्तरमा प्रचार प्रसारमा जुटेका छन् ।
हलेसि तुवाचुङमा बाम गठबन्धनको चुनावी प्रचास-प्रसार
खोटेहाङमा बाम गठबन्धनको चुनावी प्रचास-प्रसार
साकेलामा बाम गठबन्धनको चुनावी प्रचास-प्रसार