नेकपा विवाद : नेपाल समूहकाे यस्ताे छ तयारी

अनलाइन दर्पण 2018-09-30
img

असोज १५,काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्यहरुले नेतृत्व नसच्चिए देशव्यापी जागरण अभियान चलाउने निश्कर्ष निकालेका छन् । 

‘पार्टी नेतृत्व समेत रहनुभएका प्रधानमन्त्रीले विधि र प्रक्रियाअअनुसार पार्टी सञ्चालन गर्नेभन्दा पनि एकलौटी ढंगले अघि बढ्ने देखियो’ भेलाको संयोजनकर्तामध्येका केन्द्रीय सदस्य जगन्नाग खतिवडाले भने, ‘नेतृत्व सच्चिएन भने देशभर सर्वसत्तावादी चरिणविरुद्ध कार्यकर्ताहरुलाई सचेत र संगठीत पार्ने, सचिवालय र स्थायी कमिटीमा रहेका नेताहरुलाई अडानका साथ बैठकमा प्रस्तुत हुन दवाव दिने, देशभर भ्रष्टाचार र कुशासनविरुद्ध आम जागरण पैदा गर्ने निष्कर्षमा पुगेका छौं ।'आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

Related Post

Advertisement