महेन्द्र वहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिलका मल्लको उम्मेद्वारी

अनलाइन दर्पण 2017-02-19
img

नेपालगन्ज, ८ फागुन ।अनेरास्ववियु बांकेले फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागी विभिन्न क्याम्पसमा उम्मेद्वारी घोषणा गर्ने क्रम तिव्र पारेको छ । 
अखिलको वलियो संगठन भएको क्याम्पसको रुपमा चिनिएको बाकेको महेन्द्र वहुमुखी क्याम्पसमा टेकेन्द्र मल्ललाई स्ववियु अध्यक्षको उम्मेद्वार वनाउने निर्णय भएको छ ।
आइतवार वसेको क्याम्पस कमिटीको वैठकले सर्वसम्मत रुपमा मल्ललाई अध्यक्षको उम्मेद्वार वनाउने निर्णय गरेको क्याम्पस कमिटीका उपाध्यक्ष हेमराज शाहीले जानाकारी दिए । मल्ल विद्यार्थीमाझ भिजेका र लोकपृय भएकाले उनलाई उम्मेद्वार वनाइएको शाहीले वताए ।
स्नोकोत्तर अध्यनरत मल्ल विद्यालयदेखीनै अखिलको राजनीतिमा सक्रिय रहेका छन्

सम्बन्धित समाचार

Advertisement