वाम गठबन्धनले जनताको माग र चाहना पुरा गर्न सक्दैन : नेता पौडेल

अनलाइन दर्पण 2018-04-05
img

दमौली । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।

दमौलीको घिरिङ गाउँपालिका–२ मा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले २०४८ सालपछी कमजोर अर्थतन्त्रलाई कांग्रेसले अहिलेको अवस्था सम्म ल्याएको जिकिर समेत गरे । जनतालाई विभिन्न आस्वासन बाडेर वाम गठबन्धनले मत पाए पनि जनताको माग र चाहना पुरा गर्न नसक्ने दावी गरे ।

सम्बन्धित समाचार