चितवन-‘तरकारीवाली ने अपने लुक्स से किया इन्टरनेट परकब्जा’(भावार्थ: तरकारीवालीले आफ्नो सौन्दर्यले इन्टरनेट कब्जागरिन्) शीर्षकमा बिबिसी हिन्दी सेवाको अनलाइन संस्करणमा आइतबार राखिएको समाचार सामग्रीअझै लोकप्रियता
विश्वमा झण्डै ४ अर्ब मानिसहरु अहिलेसम्म पनि इन्टरनेटको पहुँचमा नरहेको एक रिपोर्टले देखाएको छ । इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आइटियू) को रिपोर्ट अनुसार विश्वका ३ अर्ब ९० करोड मानिसले इन्टरनेट प्रयोग गर्न पाएका
फेसबुकले आफ्ना प्रयोगकर्तालाई दिन प्रतिदिन नयाँ फिचर थप्दै गइरहेको छ यसै क्रममा हाल फेसबुकले एक रोचक फिचर ल्याएको छ । यसको माध्यमबाट प्रयोगकर्ताले टिभीमा भिडियो क्लीपहरु हेर्न पाउनेछन् ।
सामाजिक सञ्जाल फेसबुकले ‘म्यासेन्जर डे नामक नयाँ फिचर थप्ने तयारी गरेको छ। स्न्याप च्याटले अमेरिकी युवा माझ बलियो पकड जमाएपछि फेसबुकले उसका फिचरहरुलाई आफ्नो म्यासेन्जरमा समावेश गर्ने तयारी गरेको हो।
११ असोज,
सर्च इन्जिन गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदैछ । कम्पनीले आफ्नो जन्मदिनको अवसरमा डुडल पनि बनाएको छ । जसमा गुगलको G ले बेलुन फुकेर अरु अल्फाबेट बनाएको छ भने बेलुनसँगै गुगल पनि आकाशमा उडेको छ । गुगलल
एजेन्सी। इन्टरनेट ट्रोल विरुद्ध इन्स्टाग्रामले महत्वपूर्ण कदम चालेको छ। फेसबुकको फोटो सेयरिङ एप इन्स्टाग्रामले ‘किओर्ड मोडरेसन टुल’ को सुविधा ल्याएको छ, जसले भद्धा कमेन्टहरु आफै हटाइदिनेछ। कुन शब्द, वा वाक्य आफुलाई मनपर्दैन सेटिङमा गई