काठमाडौं । सरकारी जागिर भन्नेबित्तिकै धेरै नेपाली आकर्षित हुन्छन् । सरकारी सेवामा प्रवेश गर्ने मुख्य ढोका लोकसेवामा जाँच दिनेको संख्या बर्सेनि लाखौँमा हुन्छ । अहिले पनि लोकसेवाले हजारौँ संंख्यामा कर्मचारी माग गर्दै विज्ञापन गर्ने समाचार आइरहे
काठमाडौं । सुरक्षाको दृष्टीकोणले दुईपाङ्ग्रे सवारी एकदमै असुरक्षित मानिन्छ । सडक दुर्घटना हुँदा मृत्यु हुनेमा धेरैजसो हिस्सा दुईपाङ्ग्रे सवारी चालकहरु रहने गरेका छन् ।
त्यसमा पनि टाउकोमा चोट लागेर मृत्यु हुनेको संख्या निकै धेरै रहे
अाफ्ना महत्वपूर्ण डकुमेन्टहरु राख्न तथा डाटा ट्रान्सफर गर्नका लागि पेइनड्राइभ सहज र उपयुक्त माध्यम हो । तर प्रयोग सजिलाे भएपनि यसमा भाइरसको जोखिम उच्च रहने गर्दछ ।
कसैले तपाईकाे पेनड्राइभको डाटा हटाउने डर र भाईरसबाट सुरक्षाका लागि यसकाे
सन् २००५ को अप्रिल २३ बाट युट्युब सुरु भएको हो ।यो अहिले सबैभन्दा धेरै प्रयोग हुने भिडियो स्ट्रिमिंग इन्टरनेट प्लेटफर्म बनेको छ ।
सुरु भएकै दिन युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो ।
युट्युबमा अपलोड गरिएको पहिलो भिडियो
तपाईको मोबाइलको ब्याट्री छिटो सकिन्छ? चिन्ता नगर्नुस, यी ७ टिप्स अपनाउनस, घन्टौसम्म मोबाइल चलाउनुस ।
स्मार्टफोन निर्माता कम्पनीले धेरै क्षमताको ब्याट्री सार्वजनिक गरिरहेका छन् । तर पनि मोबाइलले धेरै लामो समय ब्याट्री टिकाउँदैन । मोबाइल प
सामान्यतया: इन्टरनेट प्रयोगका लागि वाईफाई प्रविधि सबैभन्दा लोकप्रिय र विश्वसनीय मानिन्छ ।
वाइफाईको पूरा रुप वायरलेस फिडेलिटी हो यसमा सीमित क्षेत्रभित्र बिना तार रेडियो तरङ्गको माध्यमबाट सुचना संजालको निर्माण गरिन्छ । यसलाई वायरलेस अडप्टर
सेल्फी कस्तो देखिएला भनेर तपाईंलाई चिन्ता लाग्छ ? त्यसो हो भने सजग हुनुहोस्, केही वर्षयताका विभिन्न अनुसन्धानले सेल्फीलाई मानसिक अस्वस्थतासँग जोडेका छन् ।
केही समयअघि लण्डनका एक मनोचिकित्सक डा. डेभिड भिलले लगातार सेल्फी खिचिरहनु बानी नभए
काठमाण्डौं । विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्।
अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन प्रतिस्पर्धा चलिरहेको बेला सरकारले भ
फेसबुक चलाऊन नपाएको झोकमा एक १५ बर्षीय युवतीले आत्महत्या गरेकी छिन् ।
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाकाे डाँडा पोखरी शान्ति मा.वि मा कक्षा १० मा अध्यनरत सुनिता थापाले आज बिहान झुन्डिएर आत्महत्या गरेकी हुन् ।
आत्
नेपाल टेलिकमले मिस्ड कल एलर्टसेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा भोलि भोलिदेखि पुनः सञ्चालनमा ल्याउने भएको छ ।
जीएसएम पोष्टपेड तथा पि्रपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । यो सेवा शुभारम्भ भए
पछिल्ला वर्षहरुमा मोबाइल फोनको डिजाइन तथा फिचर्सको मामिलामा निकै तीव्र रुपमा विकास तथा परिवर्तन भइरहेको छ । स्मार्टफोन निर्माताहरु आफ्ना प्रडक्टहरुमा अत्याधुनिक प्रविधि प्रयोग गर्न तछाड-मछाड गरिरहेका छन् । तर यति हुँदाहुँदै पनि कतिपय कम्पनीहरु आफ्
हामीमध्ये धेरैसँग ल्यापटप छ । आफूले चाहेको स्थानमा सजिलै पुर्याउन सकिने भएकाले यसको प्रयोग बढ्दो छ । यसले हामो कामलाई निकै सजिलो पनि बनाएको छ । तर तनाब त्यतिबेला हुन्छ जब समस्या समाधानमा लागि प्रयोग गरिने ल्यापटप आफैं तनावको कारण बन्ने गर्छ । ल्या
क्यालिफोर्निया । आजको समयमा विकास तथा प्रविधिले निकै ठूलो फड्को मारेको छ । आजभोलि कुराकानी गर्नका लागि टाढाटाढा सम्म टेलिफोनबाट आफन्तसँग कुरा गर्ने, हुलाकबाट चिठी आदानप्रदान गर्ने झन्झटबाट मुक्त भइसकेका छन् । अहिले सबैको हात–हातमा आधुनिक किस
कतै तपाईँको फेसबुकको पासर्वड अरुलाई त थाहा छैन ? तपाईँको फेसबुक तपाईँले थाहा नपाइकन कसैले लुकेर त चलाइराखेको छैन ।
यदि तपाईँलाई आफ्नो फेसबुक कसैले चलाइराखेको छ कि भन्ने डर छ भने त्यो डर हटाउनुहोस् । कहिलेकाहीँ कसैको मोबाइल वा ल्याप
काठमाडौं, १४ वैसाख । सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् ।
युवा समूहवीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् ।
काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्नाग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेट
काठमाडौँ / नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ । टेलिकमद्वारा यहाँ आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट&
काठमाडौं, ४ चैत्र । देशकै पिछडिएको र लोपोन्मुख जातिको सूचिमा रहेको चेपाङ समुदायका एक युवा आफैले बनाएको हेलिकोप्टरमा ४० मिनेटसम्म आकाशमा उडान भर्न सफल भएका छन् । विगत दुई महिनादेखि हेलिकोप्टर बनाउन सक्रिय २३ वर्षिय सरोज चेपाङले आइतवार विहान गर
आजको युगमा सामाजिक सञ्जाल निकै शक्तिशाली माध्यम मानिन्छ । सामाजिक सञ्जालका प्रयोग कर्ताहरु पनि हरेक दिन बढिरहेका छन् । मानिसहरू खुल्ला रूपमा यसको बारेमा चिन्ता गर्दै छन्।
मानिसहरू आफूले गर्दैछु, कस्तो महसुस गरिरहेको छु के कुराले समस
फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर तपाईहामीलाई समस्या हुँदै आएको छ ।
फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो । कहिले क