म्युजिक भिडियाेमा के‍ पी अाेली लगाएत नेताहरु (भिडियाे सहित)

अनलाइन दर्पण 2017-03-19
img

काठमाडौं, चैत ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गीतको म्युजिक भिडियोमा अभिनय गर्नुएको छ । पूर्व प्रधामन्त्रीसमेत हुनु भएका ओलीसहित लालबाबु पण्डित, टोपबहादुर रायमाझी, रामशरण महत, ऋषि धमलासहितले अभिनय गर्नुभएको छ । तिलक बस्नेत र मनिशा राईको स्वरमा रहेको स्वदेश गानको म्युजिक भिडियोमा ओलीसहितका नेताले अभिनय गरेका हुन् । गीतमा शब्द तथा संगीत तिलक बस्नेतको रहेको छ । 

भिडियाे हेर्नुहाेस ।

सम्बन्धित समाचार

Advertisement