आसु प्रणवको सपनाले बाटो  बदले पछि…(भिडियो सहित)

अनलाइन दर्पण 2018-02-02
img

काठमाडौं । मान्छेले नै हो सपना सजाउँने । हुन पनि मान्छेले जन्मसिद्ध पाएको एउटै अधिकार भनेकै सपना देख्ने हो तर त्यही अधिकार पनि खोसियो अथवा सपनाको बाटो नै बदलियो भने के होला ? यस्तै भएको छ गायक तथा संगीतकार आसु प्रणवको सपनामा पनि अर्थात उनको गीत मोडको भिडियोले युट्युवमा चर्चा कमाई रहेको छ ।

शब्द, संगीत तथा स्वर समेत प्रणवकै रहेको उक्त गीतको एरेञ्ज विषण मानन्धरले गरेका हुन् । सोनी, आसु र निमीताको त्रिकोणात्मक अभिनय रहेको भिडियोको छायाँकन प्रविन राई र सरोज थापाले गरेका छन् भने एन्जल कसजुको निर्देशनलाई राजन शाक्यले समपादन गरेका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस् :

सम्बन्धित समाचार

Advertisement