नेपाल-चीन सीमाका दुई जंगेपिलर गायब

अनलाइन दर्पण 2017-10-10

गोरखा- नेपाल-चीन सिमानामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन्। गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर जंगेपिलर गायब भएको स्थानीयले बताएका छन्।

यसअघि प्रोकको तोम भन्ने ठाउँमा सीमास्तम्भ थियो तर अहिले नरहेक

वाम एकतालाई बदनाम गर्ने कांग्रेसको रणनीति

अनलाइन दर्पण 2017-10-08

काठमाडौं, २३ भदौ । सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ ।

प्रमुख विपक्षी एमालेले सतारुढ घटक माओवादीसँग पार्टी एकता नै गर्ने गरी चुनावी तालमे

उम्मेदवार बन्न कर्मचारीको लर्काे, कुन दलबाट को ?

अनलाइन दर्पण 2017-10-07

काठमाडौं : राजनीति तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नपाउने निजामती ऐनको स्पष्ट प्रावधानलाई चुनौती दिँदै दर्जनौं कर्मचारी प्रदेशसभा एवं केन्द्रीय संसद्का लागि दलका तर्फबाट समानुपातिकमा धमाधम सिफारिसमा परेका छन् ।

विभिन्

यस्ता छन् नेपाली सेलिब्रेटीका दशैं योजना

अनलाइन दर्पण 2017-09-22

राजेश हमाल, अभिनेता
प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म भोलिपल्ट मात्र टीका लगाउँछु । अमेरिका गइनँ भने नेपालमै

असोजभित्रै चीनको इन्टरनेट

अनलाइन दर्पण 2017-09-22

काठमाडौं, ७ असोज। हिमपात र पहिरोका कारण अनिश्चित बनेको चीनबाट इन्टरनेट व्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । नेपाल र चीन दुवैतर्फ अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको र यो सेवा असोज महिनाभित्रै सञ्चालनमा ल्याइसक्ने न

आमा–छोरी एउटै कक्षामा

अनलाइन दर्पण 2017-09-18

काठमाडौं, २ असोज। भेरी नगरपालिका ४, बोहराकी ४३ वर्षीय पूर्णिमा मल्ल चन्द १८ वर्षीय छोरी अमृतासँगै दैनिक १ घण्टा हिँडेर विद्यालयको कक्षाकोठामा पुग्छिन् । आमा छोरी प्राय: कक्षा कोठाको पहिलो बेन्चमा बस्छन् । पूर्णिमा र उनकी छोरी

मतदाताको घर–घरमै नयाँ नोट, टोलटोलमा भोज

अनलाइन दर्पण 2017-09-19

काठमाडौं, २ असोज। शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’भित्र तराई–मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी

प्रदेश नम्बर २ मा आज निर्वाचन

अनलाइन दर्पण 2017-09-17

काठमाण्डाै ,२ असोज। प्रदेश २ का आठ जिल्लाका नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार (आज) मतदान गर्दै छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन आयोगले तोकेको मतदान केन्द्र वा मतदान स्थलमा गएर उनीहरूले मतदा

ललितपुर ‘जाम मुक्त’ सहर घोषणा

अनलाइन दर्पण 2017-09-17

ललितपुरलाई ‘जाम मुक्त’ सहर घोषणा गरिएको छ ।  ‘ललितपुर महानगर– ट्राफिक जाम मुक्त सहर’ भन्ने मुख्य नारासहित ट्राफिक प्रहरीले आइतबारदेखि ललितपुरलाई जाम मुक्त सहर बनाउने काम सुरु गरेको छ ।

ललितपुर महानगरपाल

पिउने पानीमा ब्रह्‍मलुट: ११ मा किनेर २५ रुपैँयामा बिक्री

अनलाइन दर्पण 2017-09-16

बजारमा पाइने ‘ड्रिङकिङ वाटर’ अर्थात पिउने पानीमा व्यापारीहरुले उपभोक्ताबाट ब्रमलुट गर्ने गरेका छन्। उद्योगबाट एक वोत्तल बराबर ११ रुपैया ६६ पैसामा किनेको पानी व्यापारीहरुले २५ रुपैयामा उपभोक्ताहरुलाई बेच्ने गरेका छन्। पानी उद्योगले दिएक

मन्त्रीलाई तलब खुवाउनै हम्मे : काम छैन, खर्च मात्रै दोब्बर

अनलाइन दर्पण 2017-09-11

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ। बढीमा ४० जना मन्त्रीको अनुम

उम्मेदवार नै भोट हाल्न जान्दैनन्

अनलाइन दर्पण 2017-09-10

भक्तपुर, २६ भदाै । सुमित्रादेवी पासवान नगराईन नगरपालिका वडा नम्बर ९ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा  उम्मेदवार पासवान कार्यकर्तासंगै घरघर् डुल्दैछन् । 

तर, उनैलार्इ कसरी मतदान

आत्महत्या गर्ने सक्रिय जनशक्तिमा महिलाको संख्या बढी

अनलाइन दर्पण 2017-09-10

भक्तपुर, २६ भदाै । वैदेशिक रोजगारीमा लागि आकर्षक मानिएका देशमा नेपाली कामदारले गर्ने आत्महत्या मुलुकका लागि नै चुनौती बन्दै गएको छ । देश र परिवारको आर्थिक अवस्था सुधारका लागि महत्वपुर्ण भुमिका खेल्न १८ देखि ४८ बर्ष

१ हजार ८ सय ७४ बर्षका नेपाली नागरिक !

अनलाइन दर्पण 2017-09-10

उदयपुर (अस) । संसारमा मान्छेको उमेर हदै बढी भए कतिसम्म होला, सय देखि २ सय वर्षसम्मका हुनसक्छन् । तर, हजार वर्षभन्दा पनि माथि उमेर भएको मान्छे हाम्रै नेपालमा फेला परेको सुन्दा तपाईंलाई अचम्म लाग्ला ।

तर अचम्म मान्नुपर्दैन उदयपुरको ताप्ली

डा. केसी आजदेखि फेरि अनशन बस्ने

अनलाइन दर्पण 2017-09-05

काठमाडौं, २१ भदौ । चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए डाक्टर गोविन्द केसी आज (बुधबार) देखि फेरी १२ औं अनशन बस्ने भएका छन् ।

अाफ्ना  मागप्रति सरकार सम्वेदनशील नभएक

नेकपाले गर्यो चुनाव लड्ने कार्यकर्तालाई कारबाही

अनलाइन दर्पण 2017-09-05

काठमाडौं, २१ भदौ ।  नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी अनुशासन नमानेको भन्दै थवाङका कम्युनिस्ट कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ । 

गत स्थानीय तहको चुनावमा भाग लिएर पा

मेलम्चीको पानी चक्रपथभित्र मात्र

अनलाइन दर्पण 2017-09-05

काठमाडौं, २१ भदौ । झन्डै दुई दशकदेखि राजधानी उपत्यकाका बासिन्दाले देखेको मेलम्चीको पानी खाने सपना पहिलो चरणमा चक्रपथभित्रका छानिएका ठाउँमा मात्रै पूरा हुने भएकाे छ ।

तर, पानी आउने समय अझै टुंगो लागिसकेको छैन । पाइन बिछ्याउँदा भएको धुलोधु

फेसबुकमार्फत ३४ जनालाई ठग्ने युवती पक्राउ

अनलाइन दर्पण 2017-09-01

काठमाण्डाै, १६ भदाै । विदेशी गिरोहसंग मिली फेसबुकमार्फत  दर्जनौ नेपालीलाई ठगी गर्ने सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ बर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको आजको नयाँ पत्रिकामा खबर छ।&nbs

अकुत सम्पत्ति कमाउने २०० जना उच्च निगरानीमा

अनलाइन दर्पण 2017-09-01

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ ।

राष्ट्रसेवक पदाधिकारीले कानुनतः स