प्रदेशमा ७ मन्त्रालय हुने, कुन मन्त्रालयले के-के काम गर्छन ?

अनलाइन दर्पण 2018-02-01

माघ १८, काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा ७ वटा मन्त्रालयका लागि कर्मचारीहरु खटाईएको छ । तर त्यस्ता मन्त्रालय संविधानको सीमा अनुसार थपघट पनि हुन सक्नेछ ।

यस अघि राजनीतिक दल धेरै हुने हुँदा बहुमत पुर्याउनकै लागि भएपनि धेरै मन्त्रा

मुख्यमन्त्री बन्न एमालेमा हानाथाप

अनलाइन दर्पण 2018-01-27

काठमाडौँ,माघ १४ : प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौडमा लागेको छन् ।

प्रदेशसभा सदस्यको सपथसँगै मुख्यमन्त्रीका आकाँक्षीहरुले पार्टिका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन् ।केहीले आफुलाई मुख्य

को बन्ला मुख्यमन्त्री ? आकांक्षीको राजधानी दौड

अनलाइन दर्पण 2018-01-25

प्रदेश २ बाहेक सबैमा सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनभित्र मुख्यमन्त्रीका दाबेदारहरूको दौडधुप बढेको छ। फागुन पहिलो साताभित्र सातै प्रदेशमा मुख्यमन्त्री चयन गरिसक्नुपर्ने भएकाले आकांक्षीहरूले राजधानीमा दौडधुप बढाएका हुन्।

आकांक्षीमध्

साझपख दाङबाट आयो यस्ताे बिश्वासै गर्न नसकिने खबर

अनलाइन दर्पण 2018-01-22

दाङ, माघ ८ – दाङको तुलसीपुरमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका – ८ कृष्णमन्दिर निबासी २९ वर्षीय तेजबहादुर चौधरीलाई आफ्नै बुवाको हत्या गरेक

अनुभव: पहिले गाह्रो भयो, पछि सिक्दै गएँ-तृष्णा कर्ण

अनलाइन दर्पण 2018-01-20

झन्डै पाँच वर्षअघि जब प्लस टु सकेँ मैले विदेश पढ्न जाने सोच बनाएँ । प्लस टु सक्नेबित्तिकै विदेश पढ्न जानेको लहरै चलेको थियो । मैले अमेरिका पढ्न जान स्याटको तयारी गरिरहेकी थिएँ । बुवाआमालाई मेरो अमेरिका जाने कुरामा खासै चित्त बुझेको थिएन ।

<

नायिका एलिसा राई र मोडल निराजन प्रधानले ट्रक भित्र यसरी गरे रोमान्स (भिडियोसहित)

अनलाइन दर्पण 2018-01-20

काठमाडौँ । चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राई र मोडल निराजन प्रधानको नयाँ  भिडियो बाहिरीएको छ । नायिका  राईकाे  मोडल निराजन प्रधानसँगको रोमान्टिक म्यूजिक भिडियो सार्वजनिक भएको हो । 

जाउँ हि

एमाले-माओवादी एकता निर्णायक मोडमा : यस्ता छन् दुई खाका

अनलाइन दर्पण 2018-01-19


काठमाडौं, ६ माघ । नेकपा एमाले-माओवादी केन्द्रबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । आजकोअन्नपूर्ण पोस्टमा खबर छ ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्र

अनौठो क्षमता ! कानले बेलुन फुलाउन सक्छन् यी व्यक्ति (भिडियाेसहित)

अनलाइन दर्पण 2018-01-19

मान्छेको क्षमता पनि थरीथरीको हुँदो रहेछ । भारतमा एकजना यस्ता मानिस छन् जसले आफ्नो कानबाट जोडसँग हावा निकालेर बेलुन फुलाउन सक्छन् ।

उत्तर प्रदेशको सोनभद्र नामक जिल्लामा बस्ने मणिशंकर पाण्डे नामका युवकले आफ्नो कानले नै बेलुन फुलाउँछन् ।

प्रदेश प्रमुखले १२ कर्मचारी नियुक्त गर्न पाउने, यस्तो छ प्रदेश संरचना

अनलाइन दर्पण 2018-01-18

काठमाडौं, ५ माघ  । प्रदेश प्रमुखले १२ कर्मचारी नियुक्त गर्न पाउने, यस्तो छ प्रदेश संरचना सरकारले प्रदेश कार्यालय र कर्मचारी व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको छ । 

सामान्य प्रशासन मन्त्रालयको समन्वयमा प्रधानमन्त्र

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे

अनलाइन दर्पण 2018-01-15

काठमाण्डौं, माघ २, २०७४ । अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । 

तर,

यसकारण कठिन बन्दै एसइई परीक्षा

अनलाइन दर्पण 2018-01-10

आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको खबर आजको नयाँ पत्रिकामा छ ।

कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय ला

ओली र प्रचण्डले भने, ‘१५ सालपछिकै धेरै सिट पायौँ, एकता गरेरै छाड्छौँ’

अनलाइन दर्पण 2018-01-09

वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि संयुक्त कार्यदल गठन गरेको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले दुवै पार्टीका नेताहरू रहेको ६ सदस्यीय संयुक्त कार्यदल गठन गर्नेस

मन्त्रीको दबाबमा ५ अर्बको बालुवा ४० करोडमा दिने प्रपञ्च

अनलाइन दर्पण 2018-01-07

काठमाडौं, २४ पुस। राज्यकोषमा करोडैाँ क्षति पुग्ने गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको बालुवा ठेक्कामा दिन चलखेल सुरु भएको छ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण

मुसो मरेको शोकमा १२ वर्षीया बालिकाले दिइन् ज्यान

अनलाइन दर्पण 2018-01-06

घरपालुवा जनावर कुकुर(बिरालोलार्इ मानिसले धेरै नै माया गर्छन् । तर मुसासँगको अगाध प्रेमले एकजना बालिकाले ज्यानै दिएकी छन् ।

यस्तै घटना भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालबाट सार्वजनिक भएको छ। एक अबोध बालिकाले आफ्नो घरपालुवा सेतो मुसो

खाडी मुलुकमा मूल्य अभिबृद्धि करको असर : युएईमा मात्रै दुई लाख नेपाली प्रभावित

अनलाइन दर्पण 2018-01-04

युएई । नयाँ बर्षसँगै युएई लगाएत अन्य खाडी मुलुकमा लगाईएको मूल्य अभिबृद्धि कर (भ्याट) र इन्टरनेट फ्रि कल सेवा बन्दले युएईका नेपालीहरू प्रभाबित भएका छन् । 

गत जनवरी १ तारिकदेखि लागु हुने गरी युएई सरकारले ५ प्रतिशत मूल्य अभिबृद्धिकर (भ

यसरी हुन सक्छ २० दिनमै राष्ट्रिय सभा निर्वाचन

अनलाइन दर्पण 2018-01-04

काठमाडौं,२१ पुस। प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार २० पुस निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न सक्छ । सरकारले चाहेमा तत्

गुणस्तरहीन अाैषधि सेवन गर्न बाध्य हामी नेपाली, २५ कम्पनीका औषधि गुणस्तरहीन

अनलाइन दर्पण 2018-01-01

काठमाडौँ, १८ पुस। औषधिजस्तो मानविय संवेदनशील विषयमा समेत खेलाची हुने गरेको पाइएको छ । औषधिमा हुने सानो लापरवाहीले व्यक्तिको जीवन नै बर्बाद हुने भए पनि औषधि कम्पनीहरु बेपर्वाह देखिएका छन् । आजकाे नागरिक दैनिकमा खबर छ ।

समाचार अन

‘पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्ट’

अनलाइन दर्पण 2018-01-01

काठमाडौँ, १८ पुस । राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ। नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने गरिएको गुनासो आउने गरेकाले दूरुपयोगको आशंकामा इ–पासपोर्टमा जानुपर

कुवेतमा ३ सय नेपाली कामदार अलपत्र, ‘छिटो फर्काउन पहल होस’

अनलाइन दर्पण 2017-12-29

काठमाडौं, पुस १५ । कुवेतको नेसनल खराफी कन्स्ट्रक्टिङ कम्पनीका ३ सय नेपाली कामदार अलपत्र परेको ३ महिना भइसक्यो । काम बन्द भएको र कम्पनीले खाना खुवाउन छाडेको पनि तीन साता नाघिसक्यो । यी कामदारले सात महिनादेखिको तलब पनि पाएका छैनन् ।

कम्पनी

राता रात रानीपोखरीको नम्वरी वालुवा अबैध रुपमा तस्करी हुदै !

अनलाइन दर्पण 2017-12-28

काठमाडौं, १४ पौष । रानीपोखरीमा सम्पदाको विवाद चलिरहँदा रानी पोखरी भित्र रहेका १ नम्बरी बालुवा भने रातारात तस्करी हुने गरेको आरोप लागेको छ । काठमाडौं महानगरपालिकाले रानी पोखरी क्षेत्रमा खटाएका एक कर्मचारीले नाम नबताउने शर्तमा दिएको जानकारी अनु