स्थानिय निकाय अन्तर्गतकाे छिल्लाे मत परिणाम हेर्दा नेकपा एमाले काे बर्चस्व कायमै रहेकाे छ । हाल चासाेकाे विषय वनेकाे काठमाण्डाै महानगर पालिकामा समेत एमालेले अाफ्नाे बर्चस्व कायम राखेकाे हाे ।
त्यस्तै चितवन महानगरपालिकाकाे मत परिणाम अनुसार नेकपा एमालेले भारि मतले अाफ्नाे बर्चस्व कायम राखेकाे छ । कुन क्षेत्रमा कस्काे वर्चस्व ? मत परिणाम लाइभ हेर्नुहाेस