काठमाडौं, ८ फागुन । पाल्पाको रामपुरमा अमेरिकन कम्पनीका यूएम मोटरसाईकल विक्रि वितरण गर्न थालिने भएको छ । आईएमई ग्रुपद्धारा नेपाल भित्रिएको अमेरिकन ब्राण्डका यूएम मोटरसाईकल जिल्लामा पहिलो पटक विक्री वितरण हुन लागेको हो ।
मिना इन्टरप्
भक्तपुर, २२ माघ । निर्माण व्यवसायी संघ भक्तपुरकाे सत्रौ बार्षिक साधारण सभा आइतवार सूर्य बिनायकको यो-यो पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सरकारले निर्माण सम्पन्
चित्रकुमार कार्की
उदयपुर,माघ १३ । अमेरिकन बाइक युएमको उदयपुरका लागि आधिकारिक बिक्रेता बस्नेत अटोले सञ्चालनमा ल्याएको छ । युएम बाइक आईएमी गु्रपले नेपालमा भित्र्याएको नेपालका युएमका सेल्स म्यानेजर दिपेश कायस्थतले जानकारी दिनुभएको हो । युएम
चीनकी एक महिलाको लागि २०१८ को सुरुवात निकै सफल रह्यो । उनले २०१८ को पहिलो हप्तामै यति धेरै कमाइ गरिन् जसले विश्वकै दोस्रो धनी व्यक्ति बिल गेट्सको कमाइलाई पनि उछिनेको छ।
चीनकी सबैभन्दा धनी महिला यांग हुइयानले आफ्नो व्यवसाय रियलस्टेटबाट २०
व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु सुनिन्छ । जस्तै, ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो । तर, भर्खरै यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्रीमती सित्तैमा’ भन्ने अनौठो अफ
काठमाडौँ । सामान्यतया सामुदायिक विद्यालयलार्इ कमजोर छन् भन्ने ठान्ने गरिन्छ । तर कतिपय सामुदायिक विद्यालयको प्रगति देख्दा त्यस्तो ठान्नु नितान्त गलत सावित हुनेछ, किनकी केहि सामुदायिक विद्यालय जलविद्युत् आयोजनामा समेत लगान
काठमाडौं–राष्ट्रिय सहकारी बैंकले देशभरका शाखामध्ये भक्तपुरको ठिमी शाखालाई उत्कृष्ट घोषणा गरेको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पुस ६ गते सम्पन्न १४ औं साधारणसभाका अवसरममा ठिमी शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको हो । सो बैंकको देशभर ४१ शा
काठमाडौं, ९ पुस । आगामी १० वर्षभित्र निर्माण गरिने झण्डै २ सय जलविद्युत् आयोजनाका लागि झण्डै ८ खर्ब रुपैयाँबराबरको लगानी आवश्यक पर्ने देखिएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा गठित समि
काठमाडाैं । उपत्यकामा नेवार समुदायका पुराना घरका मूलढोका होचा हुन्छन् । मुख्य नेवारी बस्तीका प्रवेशद्वार पनि होचै हुन्छन्। यस्ता घर र टोलभित्र प्रवेश गर्दा र निस्कँदा टाउको निहुराउनुपर्छ । मल्लकाल र त्यसअघि बनेका अधिंकाश घरको ढोका होचै हुन्छन् । न
काठमाडौं, २ पुस। सरकारले ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालन गर्न अनुमति दिएको भए पनि अधिकांश होमस्टे सहरी क्षेत्रमै सीमित छन् । होमस्टे कार्यविधि २०७३ ले नेपाल घुम्न आएका विदेशी पर्यटकमध्ये ८० प्रतिशतलाई गाउँसम्म पुर्य
काठमाडौ, २९ मंसिर । २० वर्षअघि स्थापित कम्पनी शिखर शुज हालसम्म आइपुग्दा एक परिचित एवं लोकप्रिय ब्राण्डको रुपमा स्थापित भएको छ । हालसम्म आइपुग्दा शिखर शुज,कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । श
काठमाडौं, ३० भदौ ।भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो ।
आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रति
काठमाडौं ,१६ भदाै। नजिकीदै गएकाे दशै तिहार लगाएतका चाडपर्वलाई लक्षित गरेर सरकारले अाज शुक्रबारदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मुल्य पसल सञ्चालन गर्न लागेको छ ।
चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य
भक्तपुर । भक्तपुर जिल्ला मध्यपुर नगरपालिका वडा नंं ४ हनुमन्ते पुलबाट सूर्यविनायक नगरपालिका वडा नं. ४ जोड्ने खरीबोटसम्मको सडक निर्माण कार्यको सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले शिल्यान्यास गर्नु भएको छ । करिब २५० मिटर लम्बाइको उ
काठमाडौं, १२ भदौ । राजश्व अनुसन्धान विभागले करीव १ वर्षको अध्ययनपछि हुण्डी कारोबारीविरुद्ध सर्वाधिक राशीको विगो दाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकाे छ ।
दलबहादुर पुन, लव कुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्य
काठमाडौं, ३२ साउन। बैंकमा पैसा राखेर आफ्नो पैसा सुरक्षित छ भनेर ढुक्क नहुनुहोस अबदेखी आफ्नो बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसालाई निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिने भएको छ ।
नेपाल राष्
झन्डै एक चौथाइ नागरिक गरिबिको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैयाँ मोवाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ ।
मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको दे
भक्तपुर, ३ साउन | हल्लाइ हल्लाको देश नेपाल भनेर त्यसै भनिएको रहेनछ | त्यस्तै हल्लाको पछी लागेर हप्तै पिच्छे सोझा जनताहरु पुग्छन भक्तपुरको सल्लाघारी स्थित ‘सत्य शक्ती माता’ कहाँ | उनीहरुको बिस्वास छ माता भगवान हुन् र मानिसको सबै इच
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक बर्ष २०७४/०७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ बजेट सार्बजनिक गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षका लागि गत आर्थिक बर्षको भन्दा
भक्तपुर,चैत ३१। भक्तपुरको सल्लाघारीमा चैत्र २२ गतेदेखी शुरु भएको तेश्रो औद्योगिक, साँस्कृतिक तथा व्यापार मेलामा नौ दिनमा छ करोड बराबरको कारोवार भएको छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले बैशाख २ गतेसम्म चल्न