शिक्षा अधिकारीलाई नासुको झापड

अनलाइन दर्पण 2017-07-18
img

जनकपुरधाम, ४ साउन ।अवैध रूपमा संचालित निजी विद्यालयहरुलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पल प्रहार गरेका छन् ।

उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई  सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिनादर्ता सञ्चालमा रहेका विद्यालयलाई कार्वाही गरेको भन्दै कार्यकक्षमै सोमबार झापड र चप्पल हानेका हुन्, यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।

सम्बन्धित समाचार

Advertisement