यसरी सम्भव भयाे दिल्लीमा बन्धक बनाइएका २८ नेपाली चेलीको उद्धार

नयाँदिल्ली – आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरुको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो । २१ देखि ४५ बर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन विस्तृतमा पढ्नुहाेस्…

माेरङकाे सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

उर्लाबारी / सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै गएको छ । उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त सिभिल ओभरसियर शैक्षिक कार्यक्रम शुरु भएपछि विद्यार्थीको आकर्षण प्राविधिक शिक्षातर्फ बढेको हो । सो विद्यालयमा सिभिल सव ओभरसियर कक्षा आजदेखि सञ्चालनमा आएको छ । सय विस्तृतमा पढ्नुहाेस्…

के हो दशैं, किन मनाउने दशैं ?

लोकसेवामा जागिरको आवेदन ३३ प्रतिशतले कमी, १०१ विज्ञापनमा कुनै दरखास्त परेन !

भाग्यमानी व्यक्तिको हातमा मात्रै हुन्छ यस्तो चिह्न, जानी राखौं

नेपाल इन्जिनियरिङ कलेजमा ३३ करोड ७६ लाख अनियमितता

दशैंमा के खाने, के नखाने ? मासु र चिल्लो पचाउन यसो गरौं

चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । यस्तो बेला हामी बढी मसलेदार खाना खान्छौं र शारीरिक अभ्यासमा पनि ध्यान दिँदैनौं । यही कारण चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ । अझ दीर्घ रोगी त विस्तृतमा पढ्नुहाेस्…

शान्तिको हलो क्रान्ति !, जसले हलो जोतेर सबैलाई चकित पारिन् !

Top Travel Destinations In Nepal

भाग्यमानी व्यक्तिको हातमा मात्रै हुन्छ यस्तो चिह्न, जानी राखौं

कुन अवस्थामा मधुमेहले मिर्गौलामा गंभिर क्षति पुर्‍याउँछ

वामदेवको रहरले नेकपा शीर्ष तहमै विवाद

नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ । नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं ७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भने चर्काएको हो । मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले विस्तृतमा पढ्नुहाेस्…

फेसबुकमा दोस्ती, २० वर्षे ठिटोसँग भागिन् ५० वर्षीया

भारतको मोदीनगरमा ५० वर्षे महिला २० वर्षे युवकसँग फरार भएको खबर सार्वजनिक भएको छ । जानकारीका अनुसार यी दुईको दोस्ती फेसबुकमार्फत भएको थियो । महिलाको एक छोराको विवाहसमेत भइसकेको बताइएको छ । महिलाका श्रीमानले यसबारे पुलिसलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । पुलिसले युवकको मोबाइल निगरानीमा राखेको  छ । नवभारत टाइम्सका अनुसार महिलाका जेठो छोराले विस्तृतमा पढ्नुहाेस्…

फेसबुकपछि ह्वाट्सएपमा पनि ह्याकिङको खतरा

शान्तिको हलो क्रान्ति !, जसले हलो जोतेर सबैलाई चकित पारिन् !

No comments